नीति तथा कार्यक्रम संतुलितः गृहमन्त्री


लालप्रसाद शर्मा
काठमाडौ, अषाढ २१ – गृहमन्त्री कृष्णबहादुर महराले सरकारले ल्याएको नीति तथा कार्यक्रम संतुलित रहेको दावी गरेको छन् । उनले नीति तथा कार्यक्रममा सबै पक्षलाई समेटिएको बताए ।

पश्चिमाञ्चल क्षेत्रीय सुरक्षा भेलामा भाग लिन मंगलबार पोखरा आएका महराले विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै प्रतिपक्षले नीति तथा कार्यक्रमको आलोचना गर्नु स्वभाविक रहेको उल्लेख गरे । उनले ‘जनयुद्ध’ शब्द कार्यक्रमबाट नहटाइने बताए ।

 Posted by: Shiva Paudel

Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.