केटाहरुको मुन्द्रा खोलेर कपाल काट्ने अभियानमा प्रहरी


वीरगन्ज, असार २१- भर्खरै पर्सामा सरुवा भएका एसपी रमेश खेरलले लामो कपाल पाल्ने र टप, मुन्द्रा लगाउने केटा मान्छेको मुन्द्रा खोल्ने र कपाल काटिदिने अभियान सुरु गरेका छन्। समाजलाई सभ्य बनाउनका लागि आफूले वीरगन्जमा यो अभियान सुरु गरेको खरेलले बताए।
उनले प्रहरीले भेटेसम्मका सबै चुन्द्रे, मुन्द्रेहरुलाई कारबाही गर्ने र गरिरहेको पनि जानकारी दिए। अपराध नियन्त्रणमा प्रहरीलाई सजिलो होस् भन्ने उद्देश्यले गएको हप्तादेखि यो अभियान वीरगन्ज नगरभित्र सञ्चालन गरिएको छ।

Posted by: Shiva Paudel

Source: nagarik

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.