नरापो न्यूज सम्बाददाता, एथेन्स ग्रीसबाट ! जुलाई ५, २०११: विश्व लोकतान्त्रिक पार्टीहरुको संगठन सोसलिस्ट इन्टरन्यासनल काउन्सिल सभामा भाग लिन आउनु भएका नेपाली कांग्रेस बरिस्ठ नेता तथा भुतपुर्ब प्रधानमन्त्री शेर बहादुर देउवालाई ग्रीसमा बसोबास गर्दै आउनु भएका नेपालीहरुले बिभिन्न माग राखी बिरोध पत्र बुझाएका छन । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 05/07/2011
‘बुढी भैसकें, अब नो बेबिज’ – करिश्मा मानन्धर
नायिका करिश्मा मानन्धर नेपाली सिने जगतका एकमात्र यस्ति नायिका हुन जो उमेर छिपिदै जाँदा झन सेक्सी र सुन्दर देखिदैछिन् । लामो समय अमेरिका बसेर नेपाल फर्किएकी करिश्माको रुपको जादु काठमाण्डौंमा भइरहने कार्यक्रममा दर्शन गर्न पाइन्छ ।बिनोद मानन्धरसँगको बिबाहबाट जन्मिएकी छोरी कविता पनि जवान भइसकिन् । सायद छोरीको चढ्दो जवानी देखेर होला आजभोलि आमा करिश्मालाई लाग्न थालेकी छ-’अब त बुढी भएँ ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
केटाहरुको मुन्द्रा खोलेर कपाल काट्ने अभियानमा प्रहरी
वीरगन्ज, असार २१- भर्खरै पर्सामा सरुवा भएका एसपी रमेश खेरलले लामो कपाल पाल्ने र टप, मुन्द्रा लगाउने केटा मान्छेको मुन्द्रा खोल्ने र कपाल काटिदिने अभियान सुरु गरेका छन्। समाजलाई सभ्य बनाउनका लागि आफूले वीरगन्जमा यो अभियान सुरु गरेको खरेलले बताए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in थाहा पाईराखे राम्रो, नेपाल समाचार
पेट्रोल ढुवानीमा अवरोध गर्नेलाई गोलीसम्म हान्न सकिने
काठमाडौं, असार २१ – पेट्रोलियम ढुवानी व्यवासायीले बारम्बार अवरोध पुर्याएर तेलको चरम अभाव सिर्जना भएपछि वाणिज्य तथा आपूर्ती मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गर्दै अत्यावस्यक सेवा ऐन लागू गर्ने आग्रह गरेको छ। ‘अब गृहले निर्णय गर्नासाथ यो ऐन लागू हुन्छ,’ वाणिज्य तथा आपूर्ती मन्त्रालयका सह सचिव गणेश ढकालले नागरिकन्युजसँग भने। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
नीति तथा कार्यक्रम संतुलितः गृहमन्त्री
लालप्रसाद शर्मा
काठमाडौ, अषाढ २१ – गृहमन्त्री कृष्णबहादुर महराले सरकारले ल्याएको नीति तथा कार्यक्रम संतुलित रहेको दावी गरेको छन् । उनले नीति तथा कार्यक्रममा सबै पक्षलाई समेटिएको बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार