पछिल्लो समयमा आएर नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको समग्र पक्षमा कमजोरी देखिनु, धावनमार्ग नै असुरक्षित हुनु, विमानलाई उचाई दिशा र अन्य अवस्थाको जानकारी दिने सञ्चार उपकरणमा निरन्तर गड्बडी आउनुले नेपालको हवाईसुरक्षा धेरै कमजोर अवस्थामा छ भन्ने विश्वसमुदायमा सन्देश गएको छ । वर्षमा ५० हजार पटक जहाजलाई उडान अवतरण र २० लाख यात्रुलाई सेवा दिँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै स्तरीय विमानस्थलको प्रमाणपत्र लिन नसक्ने अवस्थामा पुगेको छ । तोया दाहालको विशेष रिपोर्ट । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 04/07/2011
लापरबाही उड्डयन प्राधिकरणको, ६८ जहाज दुर्घटनामा
Posted in नेपाल समाचार
नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने उद्देश्यले कुवेत आएको हुँ: नायक – भोज गुरुङ
अन्तर्वार्ता:
कलिलो उमेरमा पोखराको रंगशालामा मार्सल आर्ट सिक्न बिहानै उठेर कुद्ने ठिटो आखिर नेपाली चलचित्रको नायक हुन सफल हुँदा निकै उत्साहित हुनुहुन्छ, नव-नायक भोज बहादुर गुरुङ । कास्की जिल्लाको नामार्जुङ-४, तान्तिङमा जन्मनु भएका ३० वर्षिय गुरुङ मुनाल फिल्मस् प्रा.ली का सञ्चालक पनि हुनुहुन्छ । सर्टिफिकेट लेवलसम्मको अध्ययन गर्नु भएका भोज गुरुङले दर्जनौं गुरुङ भाषाका चलचित्रहरुलाई निर्देशन समेत गरिसक्नु भएको छ । गत जुलाई १ का दिन आफुले अभिनय गरेको पहिलो नेपाली कथानक चलचित्र साहसीको प्रिमियर शो सफल पार्न वहाँ कुवेतमै हुनुहुन्थ्यो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अन्तर्वार्ता, अरब विशेष, मनोरन्जन
सपनामा सम्भोगको अर्थ
भनिन्छ, वास्तविक जीवनमा पाउन नसकेका वा दबाएर राखिएका इच्छाहरू सपनामा प्रस्फुटित हुन्छन् । यसैगरी दबेर रहेका यौनइच्छा पनि सपनामा छताछुल्ल हुन्छन् । विभिन्न अध्ययन अनुसार अधिकांश युवायुवती त्यस्तो सपना देख्न चाहन्छन् जहाँ उनीहरूको भेट आफ्ना प्रियजनसँग होस् र यौनक्रीडा गर्न पाइयोस् । पढ्नेक्रम जारी राख्नुहोस्
जमाना जिन्सको
पहिरनको दुनियाँमा सबैभन्दा लोकपि्रय वि.सं. ‘३० को दशकतिर सोल्टी होटलमा आयोजित एउटा पार्टीमा जिन्स पाइन्टमा ठाँटिएर जाँदा फोटोग्राफर हरविंश किराँतलाई हलभित्र पस्नै गाह्रो भयो । सुरक्षा गार्डसँग निकैबेर कचकच गनुपर्यो रे उनले । जिन्स पाइन्टको सट्टा ती सुरक्षाकर्मी उनलाई औपचारकि पोसाकमा खोजिरहेका थिए । समयको कुरा न हो, अहिले भने फेसनको दुनियाँमा त्यही जिन्सको एकछत्र राज छ ।
जिन्ससँग जोडिएको अर्को किस्सा छ, गायक ओमविक्रम विष्टसँग पनि । ०२६/२७ सालताका जिन्सको लुज पाइन्ट लगाएर हिँड्दा न्युरोडबासीले काट्नसम्म उनका कुरा काट्थे रे ! पढ्नेक्रम जारी राख्नुहोस्
Posted in रोचक समाचार
लालीगुराँस साँस्कृतिक परिवारले तेस्रो प्रस्तुती स्वरुप “दशैं-तिहार विशेष” साँस्कृतिक कार्यक्रम गर्ने
जय आले, कुवेत
“नेपालका सुपर स्टार गायक राजेश पायल राई अथिति कलाकारको रुपमा कुवेत आउने, कार्यक्रम नजुधाई दिन कुवेतस्थित सम्पूर्ण नेपाली सँघ-संस्थाहरुलाई लालीगुराँस परिवारको अनुरोध”
“नेपालको शिक्षा तथा संस्कृति मन्त्रालय अन्तर्गत दर्ता नं. १२५२ मा दर्ता भई लालीगुराँस साँस्कृतिक परिवारलाई कानुनी मान्यता प्राप्त” पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, Upcoming Events
खोला तर्न बीस रुपैयाँ!
समुन्द्र पौडेल,
खैरेनीटार, तनहुँ, असार २० -अविरल वर्षासँगै आएको बाढीले कजवे भत्किएपछि तनहुँको खैरेनीटार र भिमाद बजार जोड्ने म्याग्दे खोला तर्न सर्वसाधारणले २० रुपैयाँ तिर्ने गरेका छन्। स्थानीय युवनले बाँसको भर्याङ बनाई सर्वसाधारणलाई खोला तारेवापत २० रुपैयाँ लिने गरेका हुन्। ‘गाडी हिँड्ने बाटो बाढीले भत्काएको छ, पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार