मसँग जिरो फिगर बनाउने जादु छु – मेधा रघुनथन


मेधा रघुनथनलाई बहुमुखी प्रतिभाको धनीको रुपमा हेरिन्छ । उनले अभिनय गरेको तमिल फिल्महरु दर्शकहरुमाझ चर्चित छन् । एक सफल नायिकाको अलवा मेधाले फेसन संसारमा पनि आफ्नो हैकम कायमै राखेकी छिन् । उनलाई धेरैले कुशल टेलिभिजन कार्यक्रम प्रस्तोताको रुपमा समेत चिन्दछन् । रमाइलोको कुरा के छ भने मेधालाई जिरो फिगर बनाउन मात्र हैन, यसलाई सेक्सी शैलीमा प्रस्तुत गर्ने जादु पनि छ । 

जब उनी कुनै फेसन शोको रातो कार्पेटमा देखापर्छिन्, उनको आकर्षक पहिरन, हिडाइ र मुस्कानबाट दर्शक तथा फ्यानहरु दिवाना हुन्छन् । के गर्ने ? उनको रुप नै छ यस्तो । समकक्षी मोडेल र अन्य हउिलड सुन्दरीहरुबाट धेरै कुरा सिकेको उनी बताउछिन् । हालै आयोजित एक फेसन शोमा मेधा यस्तो देखिएकी थिइन् ।

Posted by: Narayan Nepal                                                                    Source: Onlinekhabar
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.