स्वरुप आचार्य- दुईवटा हिट सिनेमा र तीनवटा ट्रेजेडीकी नायिका नम्रताको व्यक्तित्व बोल्डनेस र ब्युटीको कम्बिनेसन हो। ‘बोल्ड र ब्युटिफुल’ सुन्दरीहरू आर्ट अफ सिडक्सनमा पोख्त हुन्छन्। अभिनेत्री नम्रतामा सम्मोहनको यो कलाकारिता भरपुर छ। यसलाई पारखीहरू खतरनाक कम्बिनेसन भन्ने गर्छन्। मादक मुस्कान, तिखो हेराइ, चालमा लचक, रोमान्टिक पहिरन र बौद्धिक सोचाइ- नम्रताको पहिचान यति नै हो। तर, सुन्दरीहरूमा यति गुण भएपछि त अरू के चाहियो र? पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 01/07/2011
त्यो क्षणको कल्पना गर्न चाहन्नन् -नम्रता
Posted in मनोरन्जन
“Press Release” Nepalese Embassy Kuwait
60 run-away housemaids from the shelter of the Embassy were sent back tonight to Nepal from Kuwait by Fly Dubai Airlines, as the largest group on the last day of the Amnesty. Officials of the Embassy had seen them off at the Kuwait International Airport. Similarly, over 40 such run-away maids who had been in the shelter for a long time were also sent back to Nepal during the past two weeks. 95 % of these maids were illegally trafficked via third countries by different traffickers at different times. पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, दूतावास गतिविधि, प्रेस बिज्ञप्ति
कलात्मक छाप्रो
मोरङको शनिश्चरेस्थित भुटानी शरणार्थी शिविर, सेक्टर बी ४ को छट्टुराम रानामगरको परिवारले बनाएको कलात्मक छाप्रो (नं. ४४)
फोटो सौजन्य: अरूण
Posted in फोटो फिचर
एक म्यानपावरको भागमा एउटामात्र पासपोर्ट
काठमाडौं, १४ असार, सरकारले केन्द्रीकृत रूपमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण गरेपछि म्यानपावर व्यवसायीहरूलाई वैदेशिक रोजगार कम्पनीहरूको माग पूर्ति गर्न समस्या भएको छ । परराष्ट्र मन्त्रालयले अहिले दैनिक ७ देखि ८ सय प्रतिसम्म एमआरपी वितरण गरे पनि एक म्यानपावरलाई एउटामात्र राहदानी उपलब्ध हुने गरेकाले समस्या आएको व्यवसायीहरूको भनाइ छ । देशभर अहिले म्यानपावर एजेन्सीको संख्या ८ सयको हाराहारीमा पुगेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार