आदरणीय पाठकवृन्द, सूचना अवश्य पढ्नुहोला…
Monthly Archives: जुलाई 2011
रमादान पर्वको सम्बन्धमा नेपाली राजदूतावास कुवेतको सार्वजनिक सूचना !!
Posted in दूतावास गतिविधि, सूचना
पाँच सय दिएर काठमाडौं जेलबाट भागेका अपराधी काभ्रेबाट पक्राउ
राजधानीको भद्रगोल जेलबाट अस्पताल जाने बहानामा प्रहरीलाई समेत बेवकुफ बनाएर भाग्न सफल २९ वर्षीय टेन्सन भन्ने डेनी लामा काभ्रेपलान्चोकको ठूलो पर्सेलबाट पक्राउ परेकाछन । काठमाडौंबाट खोजी गर्दै गएको प्रहरीको टोलीले १६ घन्टामा उनलाई नियन्त्रणमा लिएर पुन: काठमाडौं ल्याएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार
नेपाल आज केन्यासँग भिड्ने
काठमाडौ, श्रावण १५ – आईसीसी यू-१९ छनोट क्रिकेटमा मिश्रति नतिजा हात पारिराखेको नेपालले आइतबार प्रतियोगिताको अर्को बलियो टिम केन्याको सामना गर्नेछ ।आयरल्यान्डको रेलवे युनियनमा हुने खेलमा नेपाल दोस्रो जितको खोजीमा रहनेछ भने केन्या आफ्नो अपराजित यात्रा कायम राख्न मैदानमा उत्रनेछ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
राहदानी नेपाली, बाहक विदेशी
सुरेन्द्र पौडेल/काठमाडौं, साउन १५- दैलेखकी आचार्य थरकी एक महिलाको चार महिनाअघि खाडी राष्ट्रमा काम गर्दागर्दै मृत्यु भयो । उनको शव ‘खाडीबाट नेपाल ल्याइपाऊँ’ भनेर परराष्ट्र मन्त्रालयमा एक पुरुष अनुनयविनय गर्न आए । ती पुरुषको परिचय पाउँदा परराष्ट्र कर्मचारी अचम्मित भए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार
आज देशभर खीर खाएर साउन १५ मनाईंदै
काठमाडौं, १५ साउन । नेपाली संस्कृतिका विभिन्न चाडपर्वमध्ये आज साउन १५ गते खीर खाएर मनाइँदैछ । नेपाली संस्कृतिमा ‘असारको १५ दहीचिउरा खानू, साउनको १५ खीर’ भन्ने भनाइ छ । नेपाल कृषिप्रधान देश भएको र बहुसङ्ख्यक नेपाली कृषि पेसामा आश्रित रहेकाले कृषकले धान रोपेर काम सकेपछि खुसियालीस्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिविद् डा. विष्णु दाहालको कथन छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
खनाल–कोइराला भेटमा के भयो ?
काठमाडौं, १५ साउन । माओवादी मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएपछि संकटमा परेका प्रधानमन्त्री झलनाथ खनालले आज बिहान नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग भेटवार्ता गरेका छन् । सभापति कोइरालालाई भेट्न महाराजगञ्ज पुगेका प्रधानमन्त्री खनालले पछिल्लो राजनीतिक घटनाक्रम’bout सभापति कोइरालासँग छलफल गरेको बुझिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार