Daily Archives: 30/06/2011

स्वदेश गान !!


दिलु सुब्बा, कुवेत (आँशु कवी)

नेपालको माया मुटुमा बोकी संघर्ष गर्दैछु
गल्तिले प्रदेश लागेर आमा दिन रात रुंदैछु
ए डाँफे मुनाल, कस्तुरी मृग चाँडैनै आउँदैछु
बिरानो देशमा बसेर पनि तिम्रै गीत गाउँदैछु
झलझली मेरो आँखाको सामु हिमाली छायाँ छ
जहाँ गए पनी नेपाली म त नेपालकै माया छ पढ्नेक्रम जारी राख्नुहोस्

के तपाईंको कम्प्युटरको Antivirus ले काम गरिरहेको छ त? आजै चेक गर्नुस्!


तपाईंले आफ्नो कम्प्युटरमा virus सुरक्षाको लागि अबस्य पनि कुनै Antivirus Software install गर्नु भएकै होला , तर तपाईंले install गर्नु भएको Antivirus ले राम्रो सँग सुरक्षाको काम गरी रहेकै छ त ? तपाईंले कसरी भन्न सक्नु हुन्छ कि मैले चलाई राखेको Antivirus ठीक छ र virus हरुलाई block गरिरहेको छ भनेर । के हामीले आफ्नो Antivirus software ले काम गरी रहेको छ कि छैन भनेर चेक गर्न सक्दैनौ ? पढ्नेक्रम जारी राख्नुहोस्

असार पन्ध्र


– प्रदिप सुबेदी, कतार

असारै महिना खेतमा धान रोपेर बस्यौ कि
बर्षा र बाढि आयोकी कतै हिलोमा फस्यौ कि !!

म खन्थे आली जोतेर सकी, बिउँ तिमी बनाउथ्यौ
दुख र सुख गरेर हामी बेस्सरी रमाउथ्यौ
सम्झिन्छु आज ति दिन हाम्रा खाडीमा बसेर
न सके फिर्न न सके रिण तिर्न मुग्लान पसेर पढ्नेक्रम जारी राख्नुहोस्