Daily Archives: 29/06/2011

काठमाडौमा मोटरसाईकल चोरको विगविगी


मोटर साईकल चोरी भएको घटना अहिले काठमाडौमा सामान्य बनेको छ । चोरको गाँठो फुक्नुको सट्टा झन्झन् कसिदै गएको छ । प्रहरीले चोरी नियन्त्रणका लागि एक दाउ प्रयोग गर्दा चोरले तीन दाउ प्रयोग गरिसकेको हुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

विश्व कप छनोट फुटबलः पहिलो खेलमा नेपाल विजयी


१५ असार, काठमाडौ । विश्व कप क्वालिफाइङ फुटवल प्रतियोगित अन्र्तगत प्रारम्भिक चरणको पहिलो खेलमा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा आज भएको खेलमा नेपालले इष्ट टिमोर माथी दुइ एक गोल अन्तरको जीत दर्ता गराएको हो । खेलको पहिलो हाफमा नेपालले पाएको पेनाल्टी हान्ने अवसरलाई अनिल गुरुङले गोलमा परिणत गर्दै अग्रता दिलाएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

‘सेक्सी भए एक्लो हुदैनथे’ – कट्रिना कैफ


हलिउडबाट बलिउड भित्रिएकी कट्रिना कैफले आफूलाई एक कुशल अभिनेत्रीको रुपमा स्थापित गर्न सफल भएकी छिन् । हिन्दी त्यति राम्रो बोल्न नआए पनि फिल्ममा भने उनको सम्वाद कुनै अन्य भारतीय नायिकाको भन्दा कम छैन । उनको सुन्दरतामा दिवाना हुने त हजारौ फ्यान र दर्शकहरु छन् । हालै गरिएको एक पत्रिकाको सर्वेक्षणले कट्रिना संसारकै सबैभन्दा सेक्सी युवती भएको देखाएको छ । तर आश्चर्यको कुरा के छ भने कट्रिना भने स्वयंलाई सेक्सी नभएको बताउछिन् । पढ्नेक्रम जारी राख्नुहोस्

बाराको डुमरवाना गाविस भवनमा पाइप बम


अषाढ १५ – बाराको डुमरवाना गाविस भवनमा बुधबार बिहान बेवारिशे अवस्थामा फेला परेको पाइप बम प्रहरीले निष्कृय पारेको छ । निस्कृय पारिएको सो बम भित्र जिलेटिन नरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

उदित नारायणको छोरो आदित्यको गालामा चड्कन


१४ असार । उदित नारायण झाको छोरो आदित्य नारायण झाले मुम्बईको एक रेस्टुरेन्टमा एउटा केटीलाई जिस्काएपछी चड्कन खाएका छन् । शुरूमा त उक्त केटीले आदित्यको जिस्काईलाई वास्ता गरेको थिईनन् तर अति नै भएपछी उनले आदित्यको गालामा चड्काएकी थिईन । पढ्नेक्रम जारी राख्नुहोस्

म’सँग केटाहरु डराउँछन्: रिदिमा दाहाल-मोडेल (फोटो फिचर)


नेपाली सिनेमाका विभिन्न कलाकारले उनलाई गुरु भन्दै ‘हुस’ गर्छन । हुन पनि उनले नायकहरु निरज बराल, यसराज, दिब्य बुढाथोकी, नायिकाहरु सुस्मा कार्की, उमा कार्की सहित थुप्रै कलाकारलाई फिल्म फाईट सिकाएकी छिन् । ‘वादोकाई करातेकी ब्लाक बेल्ट डन वान’ र उसुमा समेत निपूर्ण यी गुरु हुन रिदिमा दाहाल ‘किरण’ ।

सर्लाही लालबन्दीकी रिदिमा नायिका बन्नकै लागि आधा दशक अघि राजधानी छिरेकी हुँ भन्छिन् । पढ्नेक्रम जारी राख्नुहोस्