बंगलादेशले नेपाललाई दुई बन्दरगाह प्रयोग गर्न दिने


काठमाडौ, अषाढ ९ – बंगलादेशले आफ्ना दुईवटा बन्दरगाह नेपाललाई प्रयोग गर्न दिने विषयमा सहमति दिने संकेत दिएको छ । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले नेपाललाई तेस्रो मुलुकसंग कारोवार गर्न मुङला र चाटगाउँ बन्दरगाह प्रयोग गर्न दिने’bout सहमति नजिक पुगेको बताएकी छन् । 

त्यस विषयमा भारतसंग पनि छलफल भइरहेको प्रधानमन्त्री हसिनाले बताएकी छन् । बंगलादेशी पत्रिका द डेली स्टारले जनाएअनुसार नेपालसंगै भुटानलाई पनि उक्त सहुलियत दिने तयारी भइरहेको छ ।

Posted by: Shiva paudel

Source: ekantipur

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.