गाईको दूध चुस्ने पाठी


गाईले आफ्ना बाच्छा-बाच्छीलाई दूध खुवाउनु त सामान्य नै हो । तर, गाईले आफ्नो बाच्छीसँगै बाख्राको पाठीलाई पनि सँगसगै दूध खुवाउने गरेको दृश्य भने विरलै मात्र देख्न पाइन्छ । गोरखा जिल्लाको मनकामना गाविस-६, बनौतीका किसान रामबहादुर सिर्मलको गोठको गाईले बाच्छी र पाठी दुवैलाई एकैपटक दूध खुवाउँछ । १३ औँ बेतमा तिम्ल्याहा पाएपछि आमाको दूधले नपुगेर बाख्राको पाठीले गाईको कल्चौँडोमै गएर दूध खाने गरेको  सिर्मल बताउँछन् ।

भर्खर दोस्रो बेत ब्याएको गाईले झन्झटै नमानी बाच्छी र पाठीलाई दूध खुवाउने गरेको छ । सिर्मल भन्छन्, “सुरुसुरुमा पाठापाठी बचाउन गाई दुहेर खुवाउने गरेँ तर पछि एउटा पाठी भने आफैँ कल्चौँडोमा नै गएर खान थाली ।”

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.