Daily Archives: 21/06/2011

मिनी स्कर्ट, मोबाइल र मोटरसाइकल उच्च माविमा प्रतिबन्धित


मनोज अधिकारी/पोखरा । अब मिनी स्कर्ट लगाउने, कक्षा कोठामा मोबाइल लैजाने र मोटरसाइकल हुइँक्याउने दिन गए । निजी उच्च माध्यामिक विद्यालय संघ (हिसान) कास्कीमा ले मातहतका दुई दर्जन उच्च माविमा यी तीनै कुरामा प्रतिबन्ध लगाएको छ । उच्छृंखलता र यौन विकृतिका कारण ग्याङ्फाइट बढेपछि छात्राले छोटा स्कर्ट लगाउन नपाउने गरी प्रतिबन्ध लगाइएको हिसानले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली जन-सम्पर्क समिति कुवेतको हार्दिक अपिल


महामानव विशेश्वर प्रसाद कोइरालाले सन् १९६७ मा भारतवाट शुरु गर्नुभएको नेपाली जन-सम्पर्क समिति गठनको अभियान अहिले नेपाली पुगेका विश्वका कुना-कुना सम्म विस्तारित भएको छ ।

यसै क्रममा कुवेतमा पनि हामी नेपाली कांग्रेसको शुभेच्छुकहरुलाई समेटेर जन सम्पर्क समितिको छाता मुनि आवद्घ गराउने प्रयास संगै नेपाली काँग्रेसका आदरणीय सभापति श्रद्वेय सुशिल कोईराला पढ्नेक्रम जारी राख्नुहोस्

कतारमा आदिवासी जनजाति प्रशिक्षण कार्यक्रम सम्पन्न


बुधबल गुरुङ, दोहा

जुन २१ । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको आयोजनामा कतारमा रहेका आदिवासी जनजातिहरुको लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आदिवासी जनजातिहरुका हक अधिकार संबन्धी संयुक्त राष्ट्र संघको घोषणा पत्र, अन्तराष्ट्रिय श्रम संगठनको महासन्धी नं. १६९, स्वायत्ततता र संघीयता ’boutमा जनजातिहरुले खेल्नु पर्ने भूमिकाको जानकारी दिने उद्धेश्यले जुन १७ मा सो कार्यक्रमको आयोजना गरिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

यस पटक एसएलसीको मार्कसिटसँगै प्रोभिजनल सर्टिफिकेट पनि


 भक्तपुर, असार ७- परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यसवर्षदेखि विद्यार्थीको ‘मार्कसिट’सँगै ‘प्रोभिजनल सर्टिफिकेट’ पनि वितरण गर्ने भएको छ। त्यसैगरी यसवर्षको मौका परीक्षा साउन २३ देखि ३० गतेसम्म सञ्चालन हुने भएको छ।  दुई विषयसम्म अनुत्तीर्ण भएकालाई मौका परीक्षाका लागि साउन १८ गतेसम्म परीक्षाको फाराम भर्ने समय तोकेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

अन्तर्राष्ट्रिय विमानस्थलको रनवे फेरी भत्कियो


शिला पाण्डे

काठमाडौ, अषाढ ७ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे फेरी भत्किएपछि बिहान ८ बजेदेखि अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको छ । ‘अन्तर्राष्ट्रिय उडान भएको छैन,’ विमानस्थल स्रोतले भन्यो ‘आन्तरिक उडानका लागि १ हजार ९ मिटर रनवे खुला गरिएको छ पढ्नेक्रम जारी राख्नुहोस्

दुर्इ पटक फलामे ढोका पार गर्नुपर्ने


बिश्वभरको शिक्षा प्रणाली नेपालमा पनि

नेपालले पनि अन्तरराष्ट्रिय प्रणाली अनुसार शिक्षा क्षेत्रमा परिवर्तन गर्ने भएको छ। हाल एसएलसीलार्इ फलामे ढोका भन्ने गरेकोमा दुर्इ बर्ष पछी देखी यस प्रणालीको समापन गर्ने तयारी शुरू भएको छ। हुन त यस ’boutमा केही समय अगाडि देखि नै चर्चा चली कार्य शुरू भएको थियो।  यस प्रणाली अनुसार कक्षा १२ सम्मलार्इ स्कूल मान्ने प्रचलन बिश्वभर रहेकोले नेपाल सरकारले पनि यसलार्इ अंगाल्न लागेको हो। यसरी यस प्रणाली लागु भएपछी कक्षा १२ फलामे ढोका हुने भएको छ। यस बर्ष एसएलसी पास हुनेहरूले भने दुर्इ पटक फलामे ढोका पार गर्नुपर्ने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्