Daily Archives: 17/06/2011

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतको सपथ ग्रहण कार्यक्रम सम्पन्न


“आफ्नो कार्यकाल अतिनै सफल भएकोमा निवर्तमान अध्यक्ष किरण पौड्यालद्वारा आभार व्यक्त”

शिवराम पौडेल, कुवेत

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतको गत ०३ जून २०११ मा बसेको अधिवेशन तथा वार्षिक साधारण-सभाबाट निर्वाचित नयाँ कार्यकारिणी समितिको सपथ ग्रहण कार्यक्रम आज १७ जून २०११ का दिन कुवेतको फाहाहिलस्थित रोयल मुघ्लाई इण्डियन रेष्टुरेन्टमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कस्तो बेलाको सम्पर्कले गर्भ रहन्छ ?


म २२ वर्षीय अविवाहित युवती हुँ। केही दिनअघि एउटा केटासँग यौनसम्पर्क भयो। मेरो समस्या के हो भने जब मेरो साथीसँग सम्पर्क भयो त्यो दिनदेखि तल्लो पेट दुखिरहेको छ। किन होला ? हामीले कुनै साधन पनि प्रयोग गरेका थिएनौं। त्यस दिन मेरो महिनावारी भएको  ११ दिन भएको थियो। मलाई डर छ, कतै गर्भ रहने त होइन ? कस्तो बेलाको सम्पर्कले गर्भ रहन्छ ? गर्भ रहिहाले त्यसको समाधान कसरी गर्ने ?

आशा गर्छु, तपाईंले यौनसम्पर्क गरेको केटा नै तपाईंको साथी हो र उहाँसँग घनिष्ठ सम्बन्ध होला।अर्कातर्फ विवाहभन्दा पहिले नै यौनसम्पर्क राख्नुका आफ्नै असजिला छन्। पढ्नेक्रम जारी राख्नुहोस्