“आफ्नो कार्यकाल अतिनै सफल भएकोमा निवर्तमान अध्यक्ष किरण पौड्यालद्वारा आभार व्यक्त”
शिवराम पौडेल, कुवेत
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतको गत ०३ जून २०११ मा बसेको अधिवेशन तथा वार्षिक साधारण-सभाबाट निर्वाचित नयाँ कार्यकारिणी समितिको सपथ ग्रहण कार्यक्रम आज १७ जून २०११ का दिन कुवेतको फाहाहिलस्थित रोयल मुघ्लाई इण्डियन रेष्टुरेन्टमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्