Daily Archives: 12/06/2011

खगेन्द्रले गुमाए विश्वकै सबैभन्दा होचा व्यक्तिको उपाधि (फोटोफिचर सहित)


काठमाडौँ, जेठ २९ -गिनिज वर्ल्ड रेकर्डले विश्वका सबैभन्दा होचा व्यक्तिको फिलिपिन्सका जुन्रे बालाविङ्ग भएको औपचारिक घोषणा आज गरेपछि खगेन्द्र थापामगरले पाउँदै आएको उपाधि गुमेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पेट्रोलको मृल्य बृद्धि


काठमाडौ, जेष्ठ २९ –  आजैदेखि लागु हुने गरी नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलको मुल्यमा पाँच रुपैयाँ बृद्धि गरेको छ । पेट्रोलको मुल्य ९७ बाट बढेर १०२ रुपैयाँ प्रति लिटर पुगेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पत्रकारहरु आजदेखि आन्दोलनमा


कालो पट्टी बाँधेर पत्रकारहरु काम गर्दै
काठमाडौं, जेठ २९ -नेपाल पत्रकार महासंघले विराटनगरका नागरिक/रिपब्लिका संवाददाता खिलानाथ ढकालसहित मुलुकका विभिन्न स्थानमा भएका पत्रकारमाथिको आक्रमणको विरोध गर्दै आइतबारदेखि देशव्यापी आन्दोलन थालेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

वाह ! आफु बलात्कृत हुनबाट बच्ने बघिनीको अक्कल…


जंगलमा करिव ३५ वर्ग किलोमिटर क्षेत्र ओगटेर बस्छन् पोथी बाघ । (भालेको मूलत करिब ४२ वर्गकिमी भनिन्छ) । यति ठूलो जंगलमा आफ्ना चिचिला बच्चा जोगाउन पनि हम्मेहम्मे पर्छ बघिनीहरुलाई । यत्रो जंगलमा कतै सुट्ट लुकेपनि हुने हो जाबो एक दुई वटा आफ्ना डमरु च्यापेर । पढ्नेक्रम जारी राख्नुहोस्