Daily Archives: 11/06/2011

तामाङ् घेदुङ् कुवेतले विदाई गर्‍यो नृत्यङ्गना बबिता तामाङ्लाई


जय आले, कुवेत

११ जून २०११, कुवेत सिटी । बिगत ५ बर्षदेखी कुवेतमा पेशारत रहेकी नेपाल तामाङ घेदुङ कुवेतको स्थापना कालदेखीनै सशक्त एवं सकृय महिला सदस्य तथा साँस्कृतिक फाँटकी बरिष्ट नृत्यङ्गना ‘जसले आफ्नो आकर्षक नृत्यबाट कुवेतबासी नेपालीहरुको मनजित्न सफल भएकी थिईन’ ‘बबिता तामाङ्लाई १० जून शुक्रवारको दिन, पढ्नेक्रम जारी राख्नुहोस्

२४ बर्षको छँदा लाहुर गएका श्रीमानसँग बुढेसकालमा भेट भयो


गुल्मी हाडहाडे ५ कि चन्द्रिका श्रीस यतिबेला दंग छिन् । पैसा कमाउन लाहुर जान्छु भन्दै यौवन अवस्थामै छोडेर विदेश गएका पति किमबहादुर श्रीस झण्डै ५२ बर्षपछि घर आएपछि उनको हर्षको सीमा नरहेको हो ।‘ राम्ररी बस्नु, आफ्नो र बच्चाको ख्याल गर्नु, म जागिर खोजेपछि तिमीलाई लिन आउँछु’ भन्दै २५ बर्षीय श्रीमान किमबहादुर लाहुर गएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

NRNA कुबेतको पहलमा बहश तथा साझा चौतारी कार्यक्रम सम्पन्न


डम्बर रिमाल, कुवेत

कुवेतमा विगत केहि समयदेखि विभिन्न क्षेत्रका नेपाली संघ-संस्था च्याउ उम्रेसरी उम्रीरहेका छन । सानो भौगोलिक भूभाग कुवेतमा यतिखेर उल्लेख्य नेपालीहरू रोजगारिको सिलसिलामा रही काम गर्दै आएका छन । यसै अन्तर्गत नेपालीलाई नै सेवा र सहयोग हुने हेतुले संघ-संस्थाहरु खोलिएका छन भन्दा कूनै अत्युक्ती नहोला । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल कुवेत मजदुर संघको प्रथम अधिवेशन सम्पन्न


डम्बर रिमाल, कुवेत

११ जुन २०११, कुवेत सिटी । संसारभर छरिएर रहेका मजदुरहरूलाई एकिकृत गर्न र मजदुरहरूको नैसर्गीक अधिकारलाइ कायम राख्नको निमित्त र संसारका मजदुर एक भए मात्र मजदुरको अवाज केन्द्रसम्म पुग्नसक्छ र मजदुरको मागलाइ त्यहाँको सरकारले कार्यन्वयन गर्न बाध्य हुन्छ भन्ने रणनीति सहित १० जुन २०११ को दिन कुवेतको कार्ल्टुन टावर होटलमा नेपाल मजदुर सँघ कुवेतको स्थापना भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

मेरो सरकार शहीदको सपना पूरा गर्न क्रियाशील छ : प्रधान मन्त्री


काठमाडौं, जेठ २८ -प्रधान मन्त्री झलनाथ खनालले २०६२/६३ को शान्तिपूर्ण जनक्रान्तिमा जीवन उत्सर्ग गर्ने महान् शहीदहरुको सपना पूरा गर्न नै आफ्नो नेतृत्वको सरकार क्रियाशील रहेको बताएका छन्। उनले क्रान्तिका उपलब्धिहरु संस्थागत  नगरी क्रान्तिकारीहरुको बलिदानीपूर्ण भावना आत्मसात् गर्न नसकिने पनि बताए। पढ्नेक्रम जारी राख्नुहोस्

पत्रकारमाथि आक्रमण गर्ने चाँडै पक्राउ पर्छः गृहमन्त्री


काठमाडौ, जेष्ठ २८ – उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महराले विराटनगरका पत्रकार खिलनाथ ढकालका आक्रमणकारीहरूलाई जसरी पनि कारबाही गरिने बताएका छन् । उनले आक्रमणकारीले राजीनितक संरक्षण पाएको विषयमा आफूहरुलाई जानकारी रहेको बताए । पढ्नेक्रम जारी राख्नुहोस्

सफलतासँगै थपिदै गए योजना


काशीनाथ भट्टराई/मोडल डेरी फार्म – बन्दीपुर–८, तनहुँ गएका आठ वर्षमा मेरो व्यावसायिक जीवनले धेरै कोल्टे फे¥यो । २०५८ सालमा पहिलोपटक बैंकबाट ऋण लिएर गाई पाल्दा ठूलो योजना थिएन, लाग्थ्यो– जीवन सजिलोसँग कटोस् । पछि विस्तारै यसमा पाएको सफलताले नयाँ–नयाँ योजना थपिदै गए । पढ्नेक्रम जारी राख्नुहोस्