Daily Archives: 10/06/2011

मोबाइलमा तीन घण्टा निःशुल्क कुरा गर्न पाउनुभयो भने कोसँग गर्नुहुन्छ?


आधा घण्टाजति आमासँग कुरा गर्थें । त्यसपछिको साढे दुई घण्टा देश बिगार्ने मुख्य-मुख्य नेताहरूको नम्बर खोजेर मज्जाले गाली गर्थेँ, जे पर्ला-पर्ला !
राजु केसी, निर्देशक  

यदि मैले यस्तो मौका पाएँ भने अथवा सम्भव भयो भने म सम्पूर्ण समय कसरी राम्रो संगीत सिर्जना गर्ने भनेर आफ्ना गुरुलाई फोन गर्थें । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली फुटबल प्रशिक्षकमा पुनः रोवर्ट


 जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकमा इंग्ल्याण्डका ग्राहम रोवर्टलाई पुनः नियुक्त गरेको छ ।नेपाललाई एएफसी च्यालेन्जकपको दोश्रो चरणका लागि छनौट गराएफ स्वदेश फर्किएका रोवर्टलाई पुनः प्रशिक्षकमा नियुक्त गरिएको एन्फाले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

९ सय पुरुषसँग सेक्स गरेर बिश्व रेकर्ड


विश्व रेकर्डका शौखिनहरु हदैसम्मको ब्यवहार गर्न पछि पर्दैनन् । उनीहरुको आ-आफ्नै शैली र तरिका छ संसारभर चर्चित बन्ने । यस्तै होडमा रहेकी एक अमेरिकी पोर्नो फिल्म स्टार लिसा स्र्पासले सुन्दा पनि लाजै लाग्ने काम गरेर नयाँ रेकर्ड बनाएकी छिन् । लिसाले केवल १२ घण्टामा ९ सय १९ पुरुषहरुसँग यौन सम्बन्ध राखेकी थिइन् । अर्थात औषतमा हेर्दा प्रत्येक ४५ सेकेन्डमा एक पुरुषसँग लिसाको तातो सम्बन्ध थियो । पढ्नेक्रम जारी राख्नुहोस्

बर्षदिन देखि ९ महिलाको शव कुवेती अस्पतालमा अलपत्र


होम कार्की/काठमाडौ, जेष्ठ २७ । एक वर्षअघि मृत्यु भएका ९ नेपाली महिलाका शव कुवेतको अस्पतालमा थन्किएका छन् । तर अहिलेसम्म न मृत्युको कारण थाहा भएको छ न त उनीहरूका आफन्तको नै पत्तो लागेको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार मृत्यु भएका महिलाका राहदानी र आफन्त पत्ता नलागेकाले शवलाई स्वदेश पठाउन नसकिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

थप २० जिल्लाबाट एमआरपी वितरण हुने


काठमाडौं, जेठ २७- सरकारले थप २० जिल्लाबाट मेसिन रिडेवल पासपोर्ट (एमआरपी) वितरण गर्ने भएको छ । परराष्ट्र र गृह मन्त्रालयको संयुक्त पहलमा आगामी आर्थिक वर्ष ०६८/०६९ को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा २० जिल्ला प्रशासन कार्यालयबाट एमआरपी वितरण गर्न लागिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

मेडिकल कलेजको बसमा आगजनी


बिनोद त्रिपाठी
चितवन , जेष्ठ २७ – चितवन मेडिकल कलेज भरतपुरको कर्मचारी र बिद्यार्थी बोक्ने बसमा अज्ञात समूहले शुक्रबार बिहान भरतपुरको तोरीखेतमा आगजनी गरेको छ । घटना बिहान ९ बजे भएको हो । अस्पताल बाट कैलाशनगरको क्याप्पस तर्फ बिधार्थी र कर्मचारी लिएर गइरहेको बा १ क ६०४६ नम्बरको बसमा नकाबधारी समूहले आगजनी गरेको हो ।  पढ्नेक्रम जारी राख्नुहोस्