Daily Archives: 08/06/2011

नेपालीले तीन साताभित्रै नानो किन्न पाउने


सुशील भट्टराई/काठमाडौं, बहुप्रतीक्षित सबैभन्दा सस्तो कार ‘नानो’ तीन साताभित्र नेपाली उपभोक्ताले किन्न पाउने भएका छन्। भारतीय गाडी निर्माता कम्पनी टाटा मोटर्सले उत्पादन गरेको नानोको नेपालका लागि आधिकारिक पढ्नेक्रम जारी राख्नुहोस्

तमू समाज कुवेतद्वारा चलचित्र ‘सपना हो कि बिपना’ को ‘च्यारिटी शो’ हुँदै


“सेप्टेम्बर ०२ मा तय गरिएको ‘चलचित्र च्यारिटी शो’ ३ हप्ता पछाडि २३ सेप्टेम्बर २०११ मा गरिने तमू समाज, कुवेतबाट जानकारी प्राप्त”

जय आले, कुवेत

ईस्लाम धर्मावलम्वीहरुको महान चाड “ईद उल फित्र” को अवसरमा आगामी ०२ सेप्टेम्बर २०११ शुक्रबारका दिन, तमू समाज कुवेतले नेपाली कथानक चलचित्र “सपना हो कि बिपना” को च्यारिटी शो गर्ने तयगरी सूचना प्रवाह गरिसकेको भए पनि उक्त दिन नेपालकुवेत साँस्कृतिक मञ्चले “तीज बिशेष कार्यक्रम-२०११” पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा धेरै गैरकानूनी नेपालीहरुले एम्नेष्टीको सदुपयोग नगरेको अनुमान


“एम्नेष्टी (आममाफी)को अवसर सकिएपछी कुवेत सरकारबाट कडा भन्दा कडा कानूनी कार्वाही हुने भएकोले निर्धक्कता साथ नबस्न र २५ जून २०११ भित्रमा नेपाल फर्कन सम्पूर्ण गैरकानूनी नेपाली कामदारहरुलाई नेपाली राजदूतावास कुवेतको अनुरोध”

जय आले, कुवेत

कुवेत सरकारले आप्रवासी गैरकानूनी कामदारहरुलाई प्रदान गरेको आममाफीको सुवर्ण अवसर अब २० दिन मात्र बाँकी छ, अर्थात ३० जून २०११ बाट आममाफीको समयावधी समाप्त हुनेछ । ३ वर्षको अवधिमा पुरा ४ महिनाको लागि प्राप्त भएको यो अवसर गैरकानूनी कामदारहरुको लागि निकै राम्रो अवसर हो भनें बिभिन्न मुलुकका गैरकानूनी कामदारहरुले यसको भरपुर सदुपयोग गरिसकेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

आमाबुवा नेपाली, म चै भारतीय


भारतीय योगगुरु रामदेवका प्रमुख सहयोगी आचार्य बालकृष्ण हरिद्वारमा मंगलबार सार्वजनिक भएका छन् । रामदेवले गत शनिबार नयाँदिल्लीमा गरेको अनशनको रातपछि सार्वजनिक रूपमा देखा नपरेका बालकृष्ण हराइरहेको खबर आएको थियो ।  हरिद्वारस्थित आश्रममा पत्रकार सम्मेलन गरी उनले आफूमाथि लगाइएका आरोपको खण्डन गरे । पढ्नेक्रम जारी राख्नुहोस्

अब दरवार हत्याकाण्डमाथि फिल्म बन्ने


राजदरवार हत्याकाण्ड भएको दश बर्षपछि सो घटनामा आधारित रहेर नेपाली चलचित्र बन्ने भएको छ । अहिलेसम्म रहस्यको गर्भमा रहेको दरवार हत्याकाण्ड’bout फिल्म बनाउन लागिरहेका छन निरक पौडेल । गोपिकृष्ण मुभिजका मालिका उद्धव पौडेलका छोरा निरकले दरवार हत्याकाण्ड’bout चलचित्र बनाउन बिगत डेढ बर्षदेखि अनुसन्धान भइरहेको निरकले बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

पत्रकारमाथि आक्रमण गर्ने मुख्य अभियुक्त बस्नेतलाई एमालेको संरक्षण


अमर खड्का, विराटनगर, जेठ २५- नागरिकका विराटनगर संवाददाता खिलानाथ ढकाललाई आक्रमण गर्न निर्देशन दिने मुख्य नाइके एमाले युथ फोर्स मोरङ्का अध्यक्ष पर्शुराम बस्नेतलाई प्रधानमन्त्रीको दल एमालेले संरक्षण गरिरहेको छ।
ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएको दिन सोमबार दिनभर उनी पार्टी कार्यालयमै बसेको जिल्ला जनवर्गीय संगठनका प्रमुख ऋषिकेष पोखरेलले बताए। पढ्नेक्रम जारी राख्नुहोस्