LONDON (AFP), A Nepalese soldier in the British army has been given a top bravery award by Queen Elizabeth II for his heroics in Afghanistan, where he single-handedly saw off more than 30 Taliban fighters. Corporal Dipprasad Pun, 31, said he thought he was going to die and so had nothing to lose in taking on the attackers who overran his checkpoint. पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 04/06/2011
Queen decorates Nepali for Afghanistan heroics
Posted in प्रवासी समाचार, English News
बलिको बोको हुनुको पिडा !!
राजन “कल्पित”
भित्रभित्रै जलि रहेका छन् यँहा हजारौ मनहरु
विद्रोहको ज्वाला दन्किरहन्छ मन मस्तिष्कमा
आफन्त-आफन्तबीच नै पराई छन् मान्छेहरु
छोराछोरी बाट नै असुरक्षित बन्दैछन कयौं बाबु-आमाहरु
भाई-भाईबीचमा नै दिन-दिनै बढी रहेको छ कटाक्ष
श्रीमान-श्रीमतीबीच चुंडिदैछ विश्वासको डोरी
बाबु बाट नै असुरक्षित बन्दैछन् जवान छोरीहरु पढ्नेक्रम जारी राख्नुहोस्
कौसीमा तरकारी खेती
– मीना शर्मा
ललितपुर, सातदोबाटोकी शोभिता भट्टराईको करेसाबारी छैन, तर घरमा सिमी, बोडी, करेला, भाण्टा, टमाटर र खुर्सानी लटरम्म फलेका छन्। लसुन, प्याज मात्रै होइन, सिजनमा जुनार र सुन्तला पनि फल्छ। उनको घरको छत (कौसी) उर्बर तरकारी बारी बनेको छ। आठ वर्षदेखि कौसीमा तरकारी फलाउँदै आएकी उनी भन्छिन्, “फूल फुल्ने गमलामा तरकारी पनि कसो नहोला भनेर शुरु गरें, गज्जबको उत्पादन हुने रहेछ।” पढ्नेक्रम जारी राख्नुहोस्
Posted in रोचक समाचार
Teenager sells kidney to buy iPad
A teenager in China’s Anhui province sold his right kidney to buy a new iPad 2, satellite TV channel Dongfang reported Thursday. Seventeen-year-old Xiao Zheng had been dreaming of a new iPad 2 for a while, but the price was way beyond his means. पढ्नेक्रम जारी राख्नुहोस्
Posted in English News
प्राइभेट एसएलसी व्यवस्था हट्यो
सरकारले यस वर्षदेखि प्राइभेट टेष्ट /एसएलसी परीक्षा दिने व्यवस्था हटाएको छ। शिक्षा मन्त्रालयले शिक्षा नियमावली संशोधन गरी प्राइभेट टेष्ट/एसएलसी हटाएर खुला विद्यालयबाट मात्रै परीक्षामा सामेल हुने व्यवस्था गरेको जनाएको छ। नयाँ नियमावलीअनुसार यसअघि जिल्ला शिक्षा कार्यालयमा फाराम भरेर एसएलसीमा सहभागी हुनपाउने व्यवस्था खारेज गरी प्राइभेट विद्यार्थीले खुला विद्यालयबाट सहभागी हुनुपर्नेछ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
नव-निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना !!
कुवेतवासी नेपालीहरुबीच लामो समयदेखी कृयाशिल संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको वार्षिक अधिवेशनबाट आगामी २ बर्षिय कार्यकालको लागि निर्वाचित भएको नयाँ कार्यकारिणी समितिको अध्यक्षमा दाजु धर्मराज गिरी र उपाध्यक्षमा दाजु जय आले नियूक्त हुनु भएकोमा हृदयदेखीनै आभार व्यक्त गर्दै वहाँद्वय लगायत सम्पूर्ण नव-निर्वाचित पदाधिकारीहरु र सल्लाहाकार ज्यूहरुमा सफल कार्यकालको लागि हार्दिक बधाई तथा शुभकामना अर्पण गर्दछु ।
होमनाथ गिरी
सहायक अपरेशन म्यानेजर
अल-अमाना सेक्युरिटी ग्रुप, कुवेत
Posted in शुभकामना