Daily Archives: 03/06/2011

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतको अधिवेशन तथा वार्षिक साधारण-सभा सम्पन्न


“धर्मराज गिरीको अध्यक्षतामा आगामी २ वर्षे कार्यकालको लागि ३० सदस्यीय कार्यसमिती निर्बाचित”

ईन्द्र भूषाल/राजु गुरुङ्, कुवेत

कुवेतमा कृयाशिल नेपाली संस्थाहरुको इतिहासमा सबैभन्दा पुरानो संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतको अधिबेशन आज मुर्गाफस्थित होटल सोल्टीमा सम्पन्न भयो । क्लब अध्यक्ष किरण पौड्यालको सभापतित्वमा सन्चालन भएको अधिबेशनमा क्लबका संस्थापक बरिष्ट सल्लाहाकार श्री राजेन्द्र तामाङ, प्रमुख संरक्षक बाल कुमार गुरुङ अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । प्रजातान्त्रिक परिपाटी अनुसार एवं क्लबको बिधान बमोजिम निर्वाचनको सबै प्रकृयागत ढंगमा सम्पन्न गरिएको निर्वाचनमा बन्द सत्र अगाडि क्लब सचिब ईन्द्र भूषालले प्रस्तुत गर्नु भएको प्रतिबेदन सर्बसम्मतीले पारीत गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

तनहुँको होटलमा नेपालीलाई प्रवेश निषेध


केयर एन्ड डाउनी विदेशी रिसोर्टको शाखाको रूपमा सन् १९९५ मा तनहुँको धरमपानी–९ मा सञ्चालित सेती रिभर क्याम्पमा नेपाली ग्राहकलाई प्रवेश निषेध गरिएको छ । दमौलीको मादी नदीबाट जलयात्रा गरी चितवनको घुमाउने जाँदा बीच बाटोमा यो होटल पर्छ । “यस होटलमा बस्ने सबै विदेशीमात्रै हुन्,” होटलका म्यानेजर नरेश गुरुङले भने, “नेपालीलाई बास बस्ने व्यवस्था छैन ।” पढ्नेक्रम जारी राख्नुहोस्

निर्धारित समयमा संविधान निर्माण हुन नसकेकोमा गैर आवासिय नेपाली सँघको “प्रेस विज्ञप्ती”


पढ्नेक्रम जारी राख्नुहोस्

अनुरोध…!!!


मन कुमार गुरुङ्, कुबेत

बेहोशीएका मेरा आशाहरु
आजकल जाग्न थालेको छ
मरीसकेका मेरा खुशीहरु
आजकल हाँस्न थालेको छ
केबल तिम्रो आगमनमा,
तिम्रो सामीप्यमा, तिम्रो प्रेममा
मैले गुमाएको मेरो जीवन पढ्नेक्रम जारी राख्नुहोस्

निष्ठुरी माया !!


होमनाथ गिरी, कुवेत

हरेक पल मेरो याद गर्ने तिमी
अब त याद पनि गर्न छाडिसकिछौ
तिमीबाट टाढा हुनु परे मरिदिन्छु भन्ने तिमी
आज थाहै नदिई टाढि सकिछौ
तिमीलाई मात्र हो यो चोखो माया भन्थ्यौ पढ्नेक्रम जारी राख्नुहोस्