Daily Archives: 30/05/2011

चौथो गणतन्त्र दिवस भब्यरुपले मनायो नेपाली दूतावासले, कुटनैतिक नियोगका प्रमुखहरुको ब्रिहत उपस्थिती


ईन्द्र भूषाल, कुवेत  

नेपालको बर्तमान राजनैतीक अवस्था जे-जस्तो तरल र नेपाली जनताले चाहेजस्तो नभए पनी लामो समयसम्म नेपालमा शासन गरेको राजतन्त्रलाई पाखा लगाएर गणतन्त्र स्थापना गरेको पनि चार बर्ष पुग्यो । गणतन्त्रलाई जोगाउन रातभरी कसरत भईरहदा बिदेशमा रहेका नेपाली कुट्नैतीक नियोग भने देशको चौंथो गणतन्त्र दिवस मनाउन कम्मर कसेर लागेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

ग्रिस आउँदै हुनुहुन्छ भने एक पटक सोच्नुहोस् !!


रेशमलाल पौडेल,
Advisor NRNA Greece

हामी दैनिक जस्तै सुन्ने गर्छौ बिभिन्न बहानामा नेपालबाट दलालहरुको फोस्रो आश्वासनमा फसेर नेपालीहरु ग्रिस छिरिरहेका छन । युरोपिएन युनिएन सम्बद्द ग्रिस जस्मा पहिलो पाइला टेक्नको लागि १०-१२ लाख नेपाली बिना कारण बिना सोधपुछ दलाललाई बुजाउने गरिन्छ । हिजो भर्खर जस्तो लाग्छ मुस्किलले १०-१५ नेपाली भएको देशमा आज एक्कासी करिब करिब १०० भन्दा बडी नेपाली रहेको हाम्रो तथ्यांकमा जानकारी आएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

महामहिम राजदूत मधुबन पौडेलले कुवेत टेलीभिजनमा दिएको अन्तर्वार्ताको सारांश भाग


जय आले, कुवेत  

कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम मधुवन प्रसाद पौडेलले नेपालको चौंथो गणतान्त्रिक दिवसको अवसरमा हिजो (२९ मे २०११) बिहानको ७.३० बजे, कुवेत टाइम्सको गूड मर्निङ्ग कुवेतमा प्रत्यक्ष अन्तर्वाता दिनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

झस्किए सभासदहरू


आइतबार बिहान ५ बजे सभासद र दलका नेताहरू संविधानसभाको म्याद फेरि तीन महिनाका लागि थप्दै थिए । रातभर अनिँदो भएर बैठक पर्खेका सभासदहरू कोही आँखा मिच्दै थिए त कोही उँग्दै ! भर्खर संविधानसभाको म्याद थप्ने सहमति भएकाले बैठकस्थलमा चहलपहल बाक्लै थियो । एक्कासि ठूलो आवाज सुनियो- डयाङ्.. ड्याङ.. ड्याङ..। पढ्नेक्रम जारी राख्नुहोस्