ईन्द्र भूषाल, कुवेत
नेपालको बर्तमान राजनैतीक अवस्था जे-जस्तो तरल र नेपाली जनताले चाहेजस्तो नभए पनी लामो समयसम्म नेपालमा शासन गरेको राजतन्त्रलाई पाखा लगाएर गणतन्त्र स्थापना गरेको पनि चार बर्ष पुग्यो । गणतन्त्रलाई जोगाउन रातभरी कसरत भईरहदा बिदेशमा रहेका नेपाली कुट्नैतीक नियोग भने देशको चौंथो गणतन्त्र दिवस मनाउन कम्मर कसेर लागेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्