च्याम्पियन्स लिगको उपाधि बार्सिलोनालाइ


काठमाडौं १५ जेठ । बहुप्रतिक्षित च्याम्पियन्स लिगको उपाधिमाथी बार्सीलोनाले कब्जा जमाएको छ । गएराति भएको खेलमा इङलिस प्रिमियर लिगको विजेता म्यान्चेष्टर युनाइटेललाइ ३–१ ले पराजित गर्दै बार्साले उपाधिमाथी कब्जा जमाएको हो । जितसँगै बार्सिलोनाले पहिलोपटक युरोपेली लिग जित्ने सपना समेत पुरा गरेको छ । विजयी बार्सिलोनाका लागी पोद्रेले पहिलो गोल गरेको थिए । यद्यपी म्यानुका वाइन रुनीले पहिलो हाफमा नै गोल गरेपछि पहिलो हाफ बराबरीमा सकिएको थियो । तर दोश्रो हाफमा म्यानुमाथी हाबि देखिएको बार्साका लागी विश्वका उत्कृष्ट  खेलाडी लियानेल मेसीले गोल गर्दै २–१ को स्पष्ट अग्रता दिलाएका थिए । त्यसलगत्तै बार्साका लागी डेभिड भियाले थप एक गोल गर्दै बार्सालाइ ३–१को स्ष्पट जित दिलाएका थिए  ।

Postedby: Suresh Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.