जितेन थिङ्, कुवेत
हत्या हिंसा अनी बैचारिक द्वन्दबाट
वाक्क भाईसकेका छन जनता खल्लो राजनैतिक परिवेशबाट,
जुनै जोगी आएपनी कानै चिरेको
जसले सत्ता हात लिएपनि सहमतिको माला भिरेको,
पटक पटक तयार भए सहमतिका बुंदाहरु
किन पो चोट लाग्थ्यो र नेताहरुलाई रुँदा अरुहरु, पढ्नेक्रम जारी राख्नुहोस्