विदेशबाट नेपाल फर्किनेहरुले पहिले टन्नै सामान घरायासी प्रयोगका लागि भन्दै ब्यागमा कोचेर लान पाउँथे । तर अब त्यसो गर्न नपाइने भएको छ । आइतबारदेखि भन्सार विभागले सबै स्थल नाकामा र हवाई नाकामा समेत सय रुपैयाँभन्दा बढीका सामान ल्याउने सबैलाई कर तिर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 28/05/2011
बुद्ध जयन्तीमा धार्मिक पूजा र साँस्कृतिक कार्यक्रमबाट प्रवासी नेपालीहरुले बुझ्नु पर्ने सन्देश
ईन्द्र भूषाल, कुवेत
भगवान गौतम बुद्धले यो धर्तिमा जन्म लिएको २५५५ बर्षको अबसरमा नेपाल तामाङ घेदुङ कुवेतले एउटा फरक बातावरणमा आफ्नो धार्मिक प्रचलन अनुसार कुवेतको नेपाली समाज लगायत बुद्ध धर्मलाई मानेर अगाडि बढ्ने धेरै देशका नागरिकहरुलाई अतिनै राम्रो सन्देश दियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in बिचार/बिमर्श
आदिवासी जनजातिद्वारा जन-प्रदर्शन र संविधान सभा घेराउ
– डीबी आङ्बुङ लिम्बू
नेवाः काठमाडौं, २०६८ जेठ १२ । संविधान सभामार्फत थपिएको समयमा पनि संविधान नबनाई प्रमुख जिम्मेवारीमा रहेका दलहरू र संविधान सभा तथा संघीयता, धर्मनिरपेक्षता र जातीय स्वायत्तता विरोधी तत्वहरू केवल सत्ता लिप्सा र सत्ता संघर्षमै मात्र रहेर संविधान सभाको अस्तित्व नै खतम पार्ने षडयन्त्रमा लागिरहेको बेला २०६८ जेठ १२ गते नयाँवानेश्वर, पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
नेपाल तामाङ् घेदुङ् कुवेतको बुद्व जयन्ती तथा साँस्कृतिक कार्यक्रम भब्यरुपमा सम्पन्न
“गौतम बुद्धको शान्तिको सन्देश संसारभर फैलाउन राजदूतहरुको जोड”
जय आले/ईन्द्र भूषाल, कुवेत
२५५५ औं बुद्ध जयन्तीको पावन अवसरमा नेपाल तामाङ् घेदुङ् कुवेतले आयोजना गरेको बृहत साँस्कृतिक प्रस्तुती एवं बुद्ध धर्म सम्बन्धी प्रवचन तथा पाठपूजा कार्यक्रम २७ मे २०११ को दिन, कुवेतको होटल एशिया-एशियामा अत्यन्तै सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
पिंजडाको चरी जस्तै
मोहन आचार्य, पोर्तुगल
काँडा भित्र फूल फुल्छ माया भए दिल दुख्छ
जून आउँदैन किन तिमी भए भूल हुन्छ
कति खोजें तिमीलाई जीवनको आगनमा
मृगतृष्णा सरी हुन्छु रोदनले यो मनमा पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता
जन्तीको बस पल्टिँदा दुई दर्जन घाइते
पर्सा, जेठ १४ – पर्साको हरपतगन्जमा जन्ती बोकेको बस गएराति पल्टिँदा करिब दुई दर्जन जन्ती घाइते भएका छन्। पर्साको जगरनाथपुर-८ मनिहारी टोलबाट जन्ती बोकी पर्साकै रामनगरी गइरहेको ना३ख १४४९ नं को सिटी राइड बस अत्यधिक गतिका कारण वीरगन्ज-पोखरिया सडकखण्डको जगरनाथपुरमा बाटोबाट तल खस्दा करिब दुई दर्जन जन्ती घाइते भएका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार