जन्मेको ठाउँ !!


ईन्द्र भूषाल, कुवेत

नभुल्नु तिमीले जन्मेको ठाउँ
जन्मभूमीले तिमीलाई हेरेको छ
फर्केर हेर मातृभूमीलाई
कालो बादलले घेरेको छ

लुट्न कसिएका छन लुटेराहरु
सम्झौताको नाटक गर्दै
फर्कनु पर्छ अब हामी
शान्तिको सन्देश छर्दै

नत्र देश लुटिने छ
लुटेराहरु रमाउने छन्
छिमेकी भन्ने साथीहरुले
सिमानाका किल्ला समाउने छन् !!

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.