जय आले, कुवेत
२४ मे २०११ को बिहान, नेपालका चर्चित कलाकार अविनाश घिसिङ्को कुवेत आगमन भएको छ । कलाकार घिसिङ्, २५५५ औं बुद्द जयन्तीको शुभ-अवसरमा नेपाल तामाङ घेदुङ, कुवेतले आगामी २७ मे २०११ को दिन, आयोजना गर्न गईरहेको भब्य साँस्कृतिक कार्यक्रम एवं बुद्ध धर्म सम्बन्धी प्रवचन तथा पाठपूजामा सहभागीता जनाउन तामाङ घेदुङ कुवेतको आमन्त्रणामा बिशेष कलाकारको रुपमा कुवेत आउनु भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्