Daily Archives: 24/05/2011

कलाकार अविनाश घिसिङ्को कुवेत आगमन


जय आले, कुवेत

२४ मे २०११ को बिहान, नेपालका चर्चित कलाकार अविनाश घिसिङ्को कुवेत आगमन भएको छ । कलाकार घिसिङ्, २५५५ औं बुद्द जयन्तीको शुभ-अवसरमा नेपाल तामाङ घेदुङ, कुवेतले आगामी २७ मे २०११ को दिन, आयोजना गर्न गईरहेको भब्य साँस्कृतिक कार्यक्रम एवं बुद्ध धर्म सम्बन्धी प्रवचन तथा पाठपूजामा सहभागीता जनाउन तामाङ घेदुङ कुवेतको आमन्त्रणामा बिशेष कलाकारको रुपमा कुवेत आउनु भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

बिधालय बिकास र समाज परिवर्तनमा भू.पू. बिद्यार्थीहरुले खेल्नुपर्ने भूमिका


ईन्द्र भूषाल, कुवेत

भू.पू. भनेर पुकार्ने बित्तिकै पहिलाको अथवा बितिसकेको समयको सम्झना गराउँछ । बर्तमानमा हामी जहाँ भएपनी हरपल बिगतका तितामिठा पलहरुले हामीलाई छुने गर्छ । आफुले गरेका राम्रा नराम्रा कामको मुल्यांकन गर्ने समय बर्तमान हो । नेपालमा मात्र होइन बिदेशमा पनि एक्स-आर्मी, पुलिस लगायत कर्मचारीहरुका धेरै संगठनहरु छन । पढ्नेक्रम जारी राख्नुहोस्

डोल्मा’bout पत्र लेखियो


-देवेन्द्र भट्टराई,

काठमाडौ, जेष्ठ १० । आकस्मिक तवरमा एम्नेष्टी दिएर घरफिर्ती केन्द्रमा लगिएपनि कागजात नमिलेको भन्दै फेरि जेल पुर्याइएकी डोल्मा शेर्पाको कानूनी र अन्य स्थिती स्पष्ट पारिदिन कुवेतस्थित दुतावासले विदेश मन्त्रालयलाई पत्र लेखेको छ ।

हामीले सोमबारै पत्र लेखेका छौं, कुवेतस्थित राजदूत मधुवन पौडेलले इकान्तिपुरसग भने । मन्त्रालयले दिने जवाफका आधारमा डोल्मा घरफिर्ती’boutको कामकारवाही अघि बढाइने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

जन्मेको ठाउँ !!


ईन्द्र भूषाल, कुवेत

नभुल्नु तिमीले जन्मेको ठाउँ
जन्मभूमीले तिमीलाई हेरेको छ
फर्केर हेर मातृभूमीलाई
कालो बादलले घेरेको छ पढ्नेक्रम जारी राख्नुहोस्

सेनाका सुराकी आतंककारी गतिविधिमा संलग्न


पुर्वी नेपालमा रहेका विभिन्न शसस्त्र समुहसँग मिलेर हतियार बेचबिखनको काम गरेको आरोपमा नेपाली सेनाको पुर्वी पृतना इटहरीमा कार्यरत सेनाका एक जवानलाई नेपाली सेनाले पक्राउ गरी कारवाही थालेको खुलासा भएको छ । लामो समयदेखि नेपाली सेनाकालागि सुचना संकलन गर्दे आएका इटहरीका राजेश डाँगीलाई सेनाले पक्राउ गरि सैनिक ऐन अन्तरगत कारवाही अगाडी बढाएको हो ।

पढ्नेक्रम जारी राख्नुहोस्