जय आले, कुवेत
नेपालकुवेत साँस्कृतिक मञ्चको आयोजनामा प्रस्तुत हुन गईरहेको “तीज बिशेष कार्यक्रम-२०११” पूर्व घोषित समयानुसार २६ अगष्तको दिन नभई, ०२ सेप्टेम्बरको दिन सारिएको जानकारी गराईन्छ । २६ अगष्तमा इस्लामीक महान पर्व रमदान परेको र रमदानमा सारा मुस्लिम धर्मावलम्वीहरुले रोजा राख्ने भएकोले उक्त अवसरमा तीज बिशेष कार्यक्रमको आयोजना गरी खानपिन तथा नाचगान गरी मनोरञ्जन गर्न नमिल्ने देखिएकोले सो’लाई मध्यनजर गर्दै आगामी ०२ सेप्टेम्बर २०११ शुक्रबारको दिन, पढ्नेक्रम जारी राख्नुहोस्