Daily Archives: 23/05/2011

नेपालकुवेत साँस्कृतिक मञ्चको “तीज बिशेष कार्यक्रम” ०२ सेप्टेम्बरमा हुने


जय आले, कुवेत

नेपालकुवेत साँस्कृतिक मञ्चको आयोजनामा प्रस्तुत हुन गईरहेकोतीज बिशेष कार्यक्रम-२०११ पूर्व घोषित समयानुसार २६ अगष्तको दिन नभई, ०२ सेप्टेम्बरको दिन सारिएको जानकारी गराईन्छ । २६ अगष्तमा इस्लामीक महान पर्व रमदान परेको र रमदानमा सारा मुस्लिम धर्मावलम्वीहरुले रोजा राख्ने भएकोले उक्त अवसरमा तीज बिशेष कार्यक्रमको आयोजना गरी खानपिन तथा नाचगान गरी मनोरञ्जन गर्न नमिल्ने देखिएकोले सो’लाई मध्यनजर गर्दै आगामी ०२ सेप्टेम्बर २०११ शुक्रबारको दिन, पढ्नेक्रम जारी राख्नुहोस्

लन्डनको बसमा नेपाल


नविन पोखरेल, लन्डन

जेष्ठ ९ – यो समर सिजनमा विश्वभरका पर्यटकको आकर्षण बनिरहेको छ सेन्ट्रल लन्डन । तिनै हजारौं पर्यटक ओइरिने लन्डनका बसहरुले अचेल नेपाल बोकिरहेका छन् ।अर्थात राताम्मे दुई तले (डबल डेकर) बसका भित्ताहरुमा अहिले नेपाल झल्काउने सामाग्रीले स्थान पाइरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

१ अर्बकी मालिक्नी कसरी बनिन् नोकर्नी ?


हरेक आमालाई आफ्नो सन्तानभन्दा प्यारो अरु केहि हुन्न । त्यहि सन्तान प्रेममा चुर्लुम्म डुबेर छोराछोरीलाई जे गर्न पनि तयार हुन्छन् संसारका आमाहरु । आमाको मन न हो, आफ्नो पेट आधा राखेरै भए पनि बच्चालाई भोको राख्दैनन् । तर आजभोली थोरै प्रतिशत युवापिढी आमाबुबाको बुढेसकालमा सहाराको लठ्ठी बन्ने गरेका छन् । छोरा या छोरी नै कुपुत्र/कुपुत्री भएपछि कसको के लाग्छ र ? यस्तै नालायक छोराबाट पीडित बनेकी छिन् भारतकी एक करोडपति महिला । पढ्नेक्रम जारी राख्नुहोस्

घर फिर्तीमा पुगेकी डोल्मा फेरि जेलमा


हत्या अभियोगमा कुवेतको केन्द्रीय जेलमा आजीवन कारावास भोगिरहेकी डोल्मा शेर्पालाई एकाएक आममाफी दिइयो । नेपाल फर्काउन फिर्ती केन्द्रमा पुर्‍याइयो पनि । तर, ‘आवश्यक कागजातबाट पुष्टि नपाउँदा’ उनलाई फेरि कारागारमै लगिएको छ । चार वर्षअघि फिलिपिनो सहकर्मी हत्या अभियोगमा थुना परेकी डोल्मालाई अदालतले सुरुमा मृत्युदण्ड सुनाएको थियो । पछि पुनर्विचार गर्दै आजीवन कारावासमा झार्‍यो । सजाय छुट हुँदै गएर उनले आममाफी नै पाइन् । पढ्नेक्रम जारी राख्नुहोस्

संसारमा भएका अनौंठो रुखहरु – जानी राखे राम्रो!


संकलन – चित्रन्द प्रतीक्षा,

यस धरतीमा रुख बिरुवाको के कति महत्व र आवश्यक छ, त्यो हामी सबैलाई थाहा भएकै कुरा हो तर यही धरतीमा भएका अनौठो र उपयोगी गुणकारी रुख हालसम्म पनि आम मानिसले उपयोग गर्दै आइरहेका छन् । त्यसमध्येमा पनि आश्चर्यलाग्दो अनौठो रुख पनि छन्, जुन हाम्रो कल्पनाको संसारबाट टाढाको कुरा हुन सक्छ । यस्तै अनौठो रुखको ’boutमा यहाँ चर्चा गर्दैछु । पढ्नेक्रम जारी राख्नुहोस्

फेसबुकमा सबभन्दा चर्चित आमिर खान


हिंदी चलचित्रका ‘मिस्टर परफैक्शनिस्ट’ आमिर खान फेसबुकमा सबभन्दा चर्चित बलिउड कलाकार रहेका छन् । फेशबुकमा उनको आधिकारिक पानालार्इ २९ लाख ४७ हजार ३५९ जना प्रशंसकहरूले मन पराएका छन् । दोस्रोमा ‘दंबग’ कलाकार सलमान खानको पानालार्इ २३ लाख १२ हजार ५०७ जना प्रशंसकहरूले मन पराएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्