नेपाली संगीतमा म्युजिक भिडियो बनाउनै पर्ने स्थिति सृजना भएपछि धेरै मोडलहरूले कमाइको नयाँ स्रोत भेटेका छन्। कुनै एल्वम रिलिज गर्नु अघि म्युजिक भिडियोविना गीत चल्दैन भन्ने मान्यताले विभिन्न थरीका भिडियोहरू तयार भएका छन्। राम्रै गीत भएपनि कलाकारहरू म्युजिक भिडियो बनाउनै पर्ने मान्यता राख्छन्। भिडियोको निम्ति मोडलिङ गर्ने मोडलहरूको मूल्य पनि ५ वर्षको तुलनामा अत्याधिक छ। भर्खरै आफ्नो एल्वम रिलिज गरेका गायक निमा रूम्बाका अनुसार भिडियो हेरेकै भरमा दर्शकले गीत सुन्ने तर्क गर्छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 22/05/2011
कति पारिश्रमिक लिन्छन् म्युजिक भिडियोमा मोडलहरूले?
Posted in मनोरन्जन
सफल तर अपूर्ण मेरो प्रेम…!! (भाग-३)
मन कुमार गुरुङ्ग, कुवेत
बर्ष दिनसम्म हाम्रो प्रेमले निरन्तरता पाइनै रहयो । कहिले सेतीनदिको गहिराइमा डुबेर एक-अर्कामा हरायौं, कहिले सगरमाथाको उचाइ सँगै चुलिदै गएको आशा, बिश्वास र मायामा दिल खोलेर रमायौं । कतिलाई करायौं, कतिलाई सम्झायौं । त्यसो त फेरी हाम्रो प्रेम असफल होला की भनेर पटक-पटक डरायौं पनि । सम्भावनाका प्रसस्त बाटोहरुमा चुनौतीका अनगिन्ती काँडाहरु र धारीलो हतियारहरु पनि नाचिरहेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कथा/लघुकथा, कहानी/उपन्यास
NRNA कुवेतको दोस्रो महाधिवेशन सम्पन्न
डम्बर रिमाल, कुवेत
NRNA कुवेतको निर्वाचन समितिले तोके बमोजिम, २१ मे २०११ शनीवारका दिन, NRNA कुवेतको दोस्रो महाधिवेशन तथा निर्वाचन कार्यक्रम कुवेतको होटल एसिया-एसियामा सम्पन्न भएको छ । NRN-ICC का उपाध्यक्ष जीवा लामिछाने (रसिया)को प्रमुख आतिथ्य र कोषाध्यक्ष रामेश्वर शाह (युएई)को विशिष्ट आतिथ्य रहेको उक्त समारोह NRNA-NCC कुवेतका संस्थापक अध्यक्ष राजेन्द्र तमाङ्गको सभापतित्वमा सम्पन्न भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, NRNA गतिविधि
तामाङसालीङमा स्वीस संघीयता’bout अनुभव आदान-प्रदान कार्यक्रम सम्पन्न
डीबी आङ्बुङ, काठमाण्डौ
अर्को कार्यक्रम गाइघाट, खम्बुवान र दमक, लिम्बुवानमा पनि हुँदै:
नेवाः/तामाङसालीङ, चैत्र ६, २०६७ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तामाङसालीङ स्वायत्त राज्य परिषदको आयोजनामा २०६८ जेठ ६ गते काठमाडौंको संवैधानिक संवाद केन्द्र नयाँ वानेश्वरमा स्वीस संघीयता’bout अनुभव आदान-प्रदान कार्यक्रम गर्न एक अन्तरक्रियात्मक सम्पन्न भयो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार