५ जना केटाहरूसँग एकैसाथ लाइभ सेक्स


जय आले, कुवेत 

फोटोकी, २१ बर्षिया यि बेलायती युवतिले ५ जना केटाहरूसँग एकसाथ यौन सम्बन्ध राखीरहेको अवस्थामा रंगेहात प्रहरी पक्राउमा परेकी छिन् । उनले बेलायतको एक रेलवे स्टेशन नजिकैको घरको पछाडीतीर ५ जना केटाहरूसंग पालैपालो खुलेआम यौन सम्पर्क (Live Sex) गरेकी हुन ।

जवानीले उन्मत्त २१ वर्षीया युवतीको यस व्यवहारलाई रेलमा सवार गर्ने यात्रुहरुले देखेपछी प्रहरीलाई खबर गरेका थिए । समान्था आर्मस्ट्राङ नामकी ति युवतीसँग यौन सम्बन्ध राख्ने सबै केटाहरू भनें १५/१६ वर्षिय स्कूले छात्रहरू थिए । ५ मध्ये ३ लाई बेलायती प्रहरीले पक्राउ गरेको छ भनें दुईजना फरार रहेका छन् ।

प्रहरीका अनुसार लागु पदार्थको आदी भईसकेकी ति यूवतीले सडकमा भेटेका ति केटाहरूलाई यौन सम्बन्ध राख्न आग्रह गरेकी थिईन । अहिले उनलाई लण्डनको एक अदालतमा सार्वजनिक स्थलमा अश्लीलता फैलाएको भन्दै प्रहरीले पेश गरेको छ भनें आरोपलाई युवतीले स्विकारेकी छिन् र उनी मानसिक बिरामी पनि नरहेको मनोबैज्ञानिकले बताएका छन् ।

Source: Dailymail.co.uk

2 responses to “५ जना केटाहरूसँग एकैसाथ लाइभ सेक्स

  1. hi thanks for romantic news very good jay ale sir

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.