Daily Archives: 18/05/2011

नेपालकुवेत साँस्कृतिक मन्चले तिज बिशेष कार्यक्रम गर्दै


ईन्द्र भूषाल, कुवेत

खाडीको प्रचण्ड गर्मिको यो मौसममा नेपाली चेलीहरुलाई वसन्त ऋतुको हावासरी खुशीको समाचारले पक्कै पनि आजैबाट चौबन्दी चोली र रातो सारीको जोहो गर्नतिर प्रेरित गर्दो हो । आफ्नो परम्परा र संस्कृतिलाई संसारको जुनसुकै कुनामा गएपनी भुल्न र त्याग्न सकिंदैन भन्ने सन्देशलाई अंगिकार गर्दै, दुई बर्ष पहिला कुवेतमा गठन भएर कुवेतको नेपाली समाजलाई पढ्नेक्रम जारी राख्नुहोस्

आफ्नै कर्मचारीलाई कुटे पूर्व युवराज पारसले


राजपरिवारको लगानी रहेको दरवारमार्गस्थित क्यानिसो रोयलमा मदिरा सेवन गरेर मंगलबारराति पुगेका शाहले प्रबन्धक शैलन्द्र शमशेर राणालाई कुटेका हुन् । आफू निकटका सेक्युरिटी म्यानेजर टेकबहादुर चन्दलाई हटाएको भन्दै आक्रोसित बनेका शाहले प्रवन्धक राणालाई लछार-पछार गर्दै कुटपिट गरेका हुन् । पछिल्लो समय राणा र उनको केही सहयोगीले क्यासिनोको कमाई तथा कर्मचारी कल्याण कोषको रकम हिनामिना गरेको, कर्मचारीहरुलाई तलव नदिएको भन्दै पारसलाई कुरा लगाएको आरोपमा व्यवस्थापनले चन्दलाई केही दिनअघि निष्कासन गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

५ जना केटाहरूसँग एकैसाथ लाइभ सेक्स


जय आले, कुवेत 

फोटोकी, २१ बर्षिया यि बेलायती युवतिले ५ जना केटाहरूसँग एकसाथ यौन सम्बन्ध राखीरहेको अवस्थामा रंगेहात प्रहरी पक्राउमा परेकी छिन् । उनले बेलायतको एक रेलवे स्टेशन नजिकैको घरको पछाडीतीर ५ जना केटाहरूसंग पालैपालो खुलेआम यौन सम्पर्क (Live Sex) गरेकी हुन ।

जवानीले उन्मत्त २१ वर्षीया युवतीको यस व्यवहारलाई रेलमा सवार गर्ने यात्रुहरुले देखेपछी प्रहरीलाई खबर गरेका थिए । समान्था आर्मस्ट्राङ नामकी ति युवतीसँग यौन सम्बन्ध राख्ने सबै केटाहरू भनें १५/१६ वर्षिय स्कूले छात्रहरू थिए । पढ्नेक्रम जारी राख्नुहोस्