ईन्द्र भूषाल, कुवेत
खाडीको प्रचण्ड गर्मिको यो मौसममा नेपाली चेलीहरुलाई वसन्त ऋतुको हावासरी खुशीको समाचारले पक्कै पनि आजैबाट चौबन्दी चोली र रातो सारीको जोहो गर्नतिर प्रेरित गर्दो हो । आफ्नो परम्परा र संस्कृतिलाई संसारको जुनसुकै कुनामा गएपनी भुल्न र त्याग्न सकिंदैन भन्ने सन्देशलाई अंगिकार गर्दै, दुई बर्ष पहिला कुवेतमा गठन भएर कुवेतको नेपाली समाजलाई पढ्नेक्रम जारी राख्नुहोस्