ईन्द्र भूषाल, कुवेत
आज भगवान गौतम बुद्धको २५५५ औ जन्म जयन्ती संसारभरी बिभिन्न कार्यक्रम गरेर मनाउँदै भगवान गौतम बुद्धको सम्झना गरे । बुद्धले दिएको शान्तिका सन्देशलाई आत्मसात गरेर संसारका धेरै देशहरु सुख, शान्ती र सम्ब्रिद्व भएका छन । आफ्नो ब्यक्तिगत सुखलाई चटक्कै त्यागेर गौतम बुद्धले ठुलो तपस्या गरी ज्ञान पराप्त गर्नुभएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्