Daily Archives: 15/05/2011

फोटो थरी थरीका…


फोटो पत्रकार क्लब द्वारा गत बिहीवार काठमाडौंमा ब्रिहत फोटो प्रतियोगितामा सम्पन्न भयो जस्मा करिब छ सय जना सौखिन र व्यवसायिक फोटोग्राफरहरुबाट प्राप्त झण्डै पाँच हजार फोटोहरु समाबेश भएका थिए । निर्णायकहरुले त्यसमध्येबाट १४३ वटा उत्कृष्ट फोटो छानेर त्यसमा पनि विभिन्न विधाका उत्कृष्ट फोटो चयन गरेका थिए । आउनुहोस् केही उत्कृष्ट ठहरिएको फोटोहरु हेरौ ।

पढ्नेक्रम जारी राख्नुहोस्

‘गर्लफ्रेन्ड’का पतिले कुटे भुवनलाई बीच सडकमै


सुस्मितासँगको सम्बन्धबिच्छेदपछि शर्मिला डंगोल नामकी एक बिबाहित युवतीलाई आफ्नी नयाँ प्रेमिका भनेर चिनाउँदै आएका भुवन केसीलाई तीनै प्रेमिकाका श्रीमानले बिच सडकमै भकुरेका छन् ।पर्दामा हिरो बनेर सधैं गुण्डालाई पिटिरहने र सधैजसो जितिरहने भुवन केसीले सनिवार दिउँसो भने बिच सडकमै कुटाइ खानुपर्‍यो त्यो पनि फिल्मी शैलीमै । प्रत्यक्षदर्शीका अनुसार भुवनलाई शर्मिलाका पतिले पैसाको लोभमा आफ्नी श्रीमतीलाई बरालेको भन्दै सनिवार मध्यान्ह करिव पौने १२ बजे कोटेश्वर चोकमा गाडीबाट थुतेर कुटेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

NRNA कुवेतको अध्यक्ष पदमा दिईएको उम्मेदवारी श्री टिनटुप शेर्पाद्वारा फिर्ता


जय आले, कुवेत

“नेपालको लागि नेपाली र नेपालीका लागी नेपाली” भन्ने मूल नाराकासाथ विश्वका बिभिन्न राष्ट्रहरुमा सञ्चालित रहेको नेपालीहरुको एक मात्र छाता संगठन गैर-आवासिय नेपाली सँघ – राष्ट्रिय समन्वय परिषद (NRNA-NCC), कुवेतले आफ्नो दुई बर्षिय कार्यकाल पुरा गरी, पुन. २ वर्षे कार्यावधीको लागि आगामी २१ मे २०११ का दिन, NRNA-ICC का प्रतिनिधिहरुको रोहवरमा नयाँ कार्यसमितिको गठन गर्न गईरहेको र जसमा अध्यक्ष पदको लागि वर्तमान अध्यक्ष श्री राजेन्द्र तामाङ्गज्यू र नयाँ दाबेदार श्री टिनटुप शेर्पाज्यूको उम्मेदवारी दर्ता भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

रहेनन् भगवानदास


एक्लो पहलमा पछिल्लो छ दशकदेखिवाग्मती सफाइमा जुटेका काठमाडौं झोंछेका भगवानदास मानन्धरको शनिबार निधन भएको छ । ८४ वर्षीय मानन्धरको शनिबार बिहान आकस्मिक निधन भएको हो । उनी २००६ सालदेखि हरेक दिन वाग्मती सफाइमा नजुटी खानासम्म खाँदैनथे । पढ्नेक्रम जारी राख्नुहोस्

सभासद्हरु यादव र साहलाई जनही १५ लाख धरौटीमा रिहा गर्न आदेश


कुटनीतिक राहदानी दुरुपयोग अभियोग लागेका सभासद्द्वय वीपी यादव (बायाँ) र गायत्री साह ।कुटनीतिक राहदानी
दुरुपयोगको अभियोगमा हिरासतमा रहेका सभासद्द्वय मधेसी जअधिकार फोरमका बीपी यादव र नेपाली जनता दलकी गायत्री साहलाई बिशेष अदालतले धरौटीमा रिहा आदेश दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

इडीभी २०१२ चिट्ठाको नतिजा रद्द


नयाँ नतिजा दुई महिनापछि:
काठमाडौँ, अमेरिकाले यसै महिना सार्वजनिक भएको सन् २०१२ को डाइभर्सिटी भिसा (डीभी) चिट्ठाको सबै नतिजा रद्द गरिएको जनाएको छ । अमेरिकी विदेश उपराज्यमन्त्री डेभिड टी. डोनाह्युले कम्प्युटर प्रोग्रामिङ भएको खराबीका कारण नतिजा रद्द गर्नुपरेको बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्