एन.आर.एन.ए कुवेतको सूचना !!


आदरणीय नेपाली जनसमुदाय, कुवेत

आगामी मे २१ का दिन एन आर एन ए कुवेतको निर्वाचन हुन गई रहेको कुरा सर्बबिदितै छ । २०११-­१२ का लागि नयाँ कार्यसमितिको लागि उम्मेदवारी दर्ता गर्ने अवधी मे १३ शुक्रबार देखी समाप्त भएको ब्यहोरा जानकारी गराउँदछौं । साधारण सदस्यता ग्रहणका लागि निर्वाचन समितिले पूर्व घोषित समय २० मे लाई फेरबदल गरी १८ मे बुधवार सम्म गराएको यसै सूचना मार्फत जानकारी गराईन्छ । साधारण सदस्यहरुको संख्याको आधारमा हलको ब्यबस्था मिलाउनु पर्ने भएकोले हल बूकिङमा देखिएको समस्यालाई मध्य नजर गर्दै समय अबधी घटाईएको पनि जानकारी गराइन्छ ।

कुनै पनि पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुको ’boutमा दाबी बिरोध गर्ने समय १५ मे आईतवार दिनको १२ बजे सम्म ।

उम्मेदवारी दिएका उम्मेदवारहरुले उम्मेदवारी फिर्तालिने समय आईतवार मे १५ बेलुकी ५ बजे सम्मा ।

नोट: सदस्यता ग्रहण गर्ने अन्तिम मिती १८ मे ५ बजे तक

दाबी बिरोध मे १५ दिन को १२ बजे तक

उम्मेदवारी फिर्तालिने समय १५ मे ५ बजे तक

निर्वाचन समिति सम्योजक
सुजन के सि

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.