आतंकवादसँग ११ अंकको सम्बन्ध


अमेरिकाको न्युयोर्क शहरमा दुईवटा टावर ध्वस्त हुनेगरी भएको विमान आक्रमणलाई इतिहासकै एउटा दर्दनाक घटनाका रुपमा लिइन्छ । अल कायदाले दुई टावरमा प्लेन ठोक्काएर अमेरिकालाई चुनौति दिएको थियो । सेप्टेम्बर ११ को दिन मा भएको घटनामा ११ अंकको अनौठो संयोग परेको छ । लौ हेर्नुस्

  • प्लेन हाइज्याकमा जम्मा २५४ जना शिकार भएका थिए । जहाँ २+५+४=११ हुन्छ।
  • सेप्टेम्बर ११ वर्षको २५४ औं दिन हो । जुन २+५+४=११ हुन्छ।
  • म्याड्रिडमा भएको बम आक्रमण मार्च ११/२००४ मा भएको थियो। जहाँ ३+१+१+२+४=११ हुन्छ।
  • म्याड्रिडमा भएको बम आक्रमण ट्विन टावरमा भएको आक्रमणको ९११ दिन पछि भएको थियो।
  • New York City (न्यूयोर्क सिटी) शहरको नाम ११ अक्षरबाट बनेको छ।
  • Afghanistan (अफ्गानिस्तान) शहरको नाम ११ अक्षरबाट बनेको छ।
  • Ramsin Yuseb (राम्सिन युसेव), जसलाई १९९३ मा ट्विन टावर ध्वस्त गर्न लगाइएको थियो, उसको नाम पनि ११ अक्षरबाट बनेको छ।
  • न्यूयोर्क अमेरिकाको ११ औं राज्य हो।
  • ट्विन टावरमा ठोक्काइएको पहिलो विमान ११ औं फ्लाइट थियो।
  • उक्त फ्लाइटले ९२ यात्रु बोकेको थियो। (९+२=११)
  • टावरमा ठोक्काइएको दोस्रो विमान फ्लाइट नं. ७७ हो। जसले ६५ यात्रु बोकेको थियो। ६+५=११
  • उक्त दुर्घटना सेप्टेम्बर ११ मा भएको थियो। अर्थात्, ९+१+१=११
  • अमेरिकाको इमरजेन्सी सेवा टेलिफोन नं. पनि ९११ नै हो।
  • इस्लाम धर्मको धार्मिक ग्रन्थ कुरानका अनुसार ९ र ११ अशुभ नम्बर हुन्।

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.