आदरणीय नेपाली जनसमुदाय, कुवेत
आगामी मे २१ का दिन एन आर एन ए कुवेतको निर्वाचन हुन गई रहेको कुरा सर्बबिदितै छ । २०११-१२ का लागि नयाँ कार्यसमितिको लागि उम्मेदवारी दर्ता गर्ने अवधी मे १३ शुक्रबार देखी समाप्त भएको ब्यहोरा जानकारी गराउँदछौं । साधारण सदस्यता ग्रहणका लागि निर्वाचन समितिले पूर्व घोषित समय २० मे लाई फेरबदल गरी १८ मे बुधवार सम्म गराएको यसै सूचना मार्फत जानकारी गराईन्छ । पढ्नेक्रम जारी राख्नुहोस्