NRNA कुनै राजनीतिक पार्टीसँग आवद्द भएको संस्था होइन: राजेन्द्र तामाङ्ग – अध्यक्ष NCC कुवेत


जय आले, कुवेत

“नेपालको लागि नेपाली र नेपालीका लागी नेपाली” भन्ने मूल नाराकासाथ विश्वका बिभिन्न राष्ट्रहरुमा स्थापना भैसकेको नेपालीहरुको सबैभन्दा बिशाल संस्था गैर-आवासिय नेपाली सँघ (NRNA) कुवेतमा पनि स्थापना भई आफ्नो दुई बर्षिय कार्यावधी पुरा गरी, पुन. २ वर्षिय कार्यकालको लागि नयाँ कार्यसमिति यही आगामी २१ मे २०११ शनिवारको दिन, NRNA-ICC का पदाधिकारीहरुको रोहवरमा एक निर्वाचन पद्दतीद्वारा गठन हुन गई रहेको सर्वविदितै छ ।

NRNA कुनै पनि राजनीतिक भावना नबोकेको स्वच्छ संस्था र आफु कुवेतको संस्थापक अध्यक्ष एवं पुन. अध्यक्ष पदमै आफ्नो उम्मेदवारी दिने परिवेश सृजित भएकोले हालै मजदुर दिवसको अवसरमा ०१ मे २०११ का दिन, कुवेतमा गठन भएको नेपाली काँग्रेसको भात्री संगठनको रुपमा परिचालित नेपाली जन सम्पर्क समिति कुवेत तदर्थ समितिको सल्लाहाकार समितिबाट आफुले राजिनामा दिई सकेको NRNA-NCC कुवेतका अध्यक्ष श्री राजेन्द्र तामाङ्गज्यूले यसै विज्ञप्ती मार्फत सार्वजनिक गर्नु भएको छ ।

वहाँले NRNA को बिधानमा कुनै पनि राजनैतीक पार्टीहरुसँग आवद्द रहेको व्यक्तिलाई कार्यकारिणी समितिमा समावेश गर्न निषेध गरिएको पनि थप जानकारी दिंदै राजनीतिबाट टाढा रहि स्वच्छ भावनाले NRNA मा उम्मेदवारी दिन सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई अनुरोध समेत गर्नु भएको छ ।

5 responses to “NRNA कुनै राजनीतिक पार्टीसँग आवद्द भएको संस्था होइन: राजेन्द्र तामाङ्ग – अध्यक्ष NCC कुवेत

  1. rajendra sir hajurko bicharlai ma salam gardachhu.

  2. right Rajendra sir this is not any politicales view we should keep in our mind only NRNA

  3. rajendara siru hajur ko bichar ak dam sahi chha good ….

  4. yes sir, nepaliharuko hitko lagi sthapana bhayeko sasthale kahilepani rajnitikaran chal khelnu hudaina.(I am also support of you)

  5. sahi kura ho dai tapako bichar sanga ma sahamat chhu.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.