वार्सा स्पेनिस लालिगा च्याम्पियन, तिन वर्षमा लगातार तेश्रोपटक उपाधी


वार्सा स्पेनिस लालिगा च्याम्पियन, तिन वर्षमा लगातार तेश्रोपटक उपाधी को वार्सा स्पेनिस लालिगा च्याम्पियन, तिन वर्षमा लगातार तेश्रोपटक उपाधी छ ।
गएराती भएको खेलमा लेभान्टेसंग १–१ गोलको वरावरी खेल्दै वार्साले दुई खेल अघि नै उपाधी उचालेको हो । खेलको पहिलो हाफमा जाभीको पासमा सामी केइटाले गोल गर्दै वार्सालाई अग्रता दिएका थिए ।
तर हाल्फ टाईम अघि पिकेको गल्तीको फाइदा उठाउंदै फिलीपे साइसेडोले गोल फर्काएपछि खेल वरावरीमा सकिएको थियो । उपाधी जितेपछि प्रतिकृया दिंदै वार्सा प्रशिक्षक पेप ग्वार्डीओलाले निकै कडा संघर्षबीच उपाधी उचालेको भन्दै खुशी व्यक्त गरे ।
यस्तै लिगमा ३१ गोल गरेका लियोनल मेसीले पनि कडा प्रतिस्पर्धाबीच उपाधी उचालेकोमा आफु प्रफुल्लीत भएको प्रतिकृया दिए । वार्साले अव च्याम्पीयन्स लिगको उपाधीका लागि आगामी मे २८ मा म्यानचेष्टर युनाइटेडसंग प्रतिस्पर्धा गर्दैछ ।
Posted by: Suresh Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.