आप्पा शेर्पा २१औं पटक सर्वोच्च शिखरमा


कीर्तिमानी आरोही आप्पा शेर्पाले २१औं पटक विश्वको अग्लो सगरमाथा हिमालको सफल आरोहण गरेका छन् । जलवायु परिवर्तन रोकौं भन्ने अभियानसहित ‘स्टप क्लाइमेट चेन्ज’को नारा लिएर आरोहणमा गएका आप्पाले बुधबार बिहान ९ बजेर १५ मिनेट जाँदा सर्वोच्च शिखरमा २१औं पटक पाइला टेकेका हुन् । द इको एभरेस्ट एक्सपिडिसन प्रालिबाट आरोहणमा गएका आप्पाले सन् १९९० मा पहिलो पल्ट सगरमाथामा पाइला टेकेका थिए । बुधबार आप्पासँगै उनको आरोहण दलमा अमेरिका, स्विजरल्यान्ड र नेपाली आरोही गरी सातजनाले आरोहण गरेका छन् । 

आप्पाले १९९० देखि २०११ सम्मको आरोहण

आरोहण वर्ष     आरोहण दल

१९९०            इन्टरनेसनल एक्पिडिसन प्राली

१९९१         शेर्पा सपोर्ट

१९९२         न्युजिल्यान्ड

१९९२         एभरेस्ट इन्टरनेसनल

१९९३         अमेरिकन

१९९४         एभरेस्ट इन्टरनेसल

१९९५         अमेरिकन अन सगरमाथा

१९९७         इन्डोनेसिया

१९९९         एसियन ट्रेकिङ

२०००         एभरेस्ट इनभारोमेन्टल एक्सपिडिसन

२००२         स्विस एभरेस्ट ५०औं वार्षिक एक्पिडिसन

२००३         अमेरिकन कम्मेरियटिभ एक्सपिडिसन

२००४         ड्रिम एभरेसट एक्पिडिसन २००४

२००५         क्लाइम्विङ फर क्युर

२००६         टिम नो लिमिट

२००७         सुपर शेर्पा टीएम

२००८         द इको एभरेस्ट एक्पिडिसन

२००९         द इको एक्पिडिसन

२०१०         द इको एक्सपिडिसन

२०११         द इको एक्सपिडिसन

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.