Daily Archives: 12/05/2011

NRNA कुनै राजनीतिक पार्टीसँग आवद्द भएको संस्था होइन: राजेन्द्र तामाङ्ग – अध्यक्ष NCC कुवेत


जय आले, कुवेत

“नेपालको लागि नेपाली र नेपालीका लागी नेपाली” भन्ने मूल नाराकासाथ विश्वका बिभिन्न राष्ट्रहरुमा स्थापना भैसकेको नेपालीहरुको सबैभन्दा बिशाल संस्था गैर-आवासिय नेपाली सँघ (NRNA) कुवेतमा पनि स्थापना भई आफ्नो दुई बर्षिय कार्यावधी पुरा गरी, पुन. २ वर्षिय कार्यकालको लागि नयाँ कार्यसमिति यही आगामी २१ मे २०११ शनिवारको दिन, NRNA-ICC का पदाधिकारीहरुको रोहवरमा एक निर्वाचन पद्दतीद्वारा गठन हुन गई रहेको सर्वविदितै छ । पढ्नेक्रम जारी राख्नुहोस्

नक्कली सम्झौतापत्रमार्फत कतार जान्छन् कामदार


– मोहन गुरुङ
वैदेशिक रोजगारीको मुख्य गन्तव्य कतारमा म्यानपावर व्यवसायीले नेपाली कामदारलाई नक्कली सम्झौतापत्रमा पठाउने गरेको खुलासा भएको छ । सरकारले कतारमा न्यूनतम तलब निर्धारण गरेकाले व्यवसायीले नेपाली कामदारलाई नक्कली सम्झौतापत्रमा पठाउने गरेका हुन् । श्रम तथा यातायात व्यवस्था मन्त्रालय र कतारस्थित नेपाली दूतावासले त्यहाँको अवस्था’bout जानकारी नलिई न्यूनतम तलब निर्धारण गरेकाले नक्कली सम्झौतापत्रमा कतारमा कामदार पठाउन बाध्य भएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव कुमुद खनालले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

आप्पा शेर्पा २१औं पटक सर्वोच्च शिखरमा


कीर्तिमानी आरोही आप्पा शेर्पाले २१औं पटक विश्वको अग्लो सगरमाथा हिमालको सफल आरोहण गरेका छन् । जलवायु परिवर्तन रोकौं भन्ने अभियानसहित ‘स्टप क्लाइमेट चेन्ज’को नारा लिएर आरोहणमा गएका आप्पाले बुधबार बिहान ९ बजेर १५ मिनेट जाँदा सर्वोच्च शिखरमा २१औं पटक पाइला टेकेका हुन् । द इको एभरेस्ट एक्सपिडिसन प्रालिबाट आरोहणमा गएका आप्पाले सन् १९९० मा पहिलो पल्ट सगरमाथामा पाइला टेकेका थिए । बुधबार आप्पासँगै उनको आरोहण दलमा अमेरिका, स्विजरल्यान्ड र नेपाली आरोही गरी सातजनाले आरोहण गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

वार्सा स्पेनिस लालिगा च्याम्पियन, तिन वर्षमा लगातार तेश्रोपटक उपाधी


वार्सा स्पेनिस लालिगा च्याम्पियन, तिन वर्षमा लगातार तेश्रोपटक उपाधी को वार्सा स्पेनिस लालिगा च्याम्पियन, तिन वर्षमा लगातार तेश्रोपटक उपाधी छ ।
गएराती भएको खेलमा लेभान्टेसंग १–१ गोलको वरावरी खेल्दै वार्साले दुई खेल अघि नै उपाधी उचालेको हो । खेलको पहिलो हाफमा जाभीको पासमा सामी केइटाले गोल गर्दै वार्सालाई अग्रता दिएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

Kuwait to reject visit visa to Dalai Lama


Conference set for May 21-23
KUWAIT CITY, May 11: The Kuwaiti government has no intention to grant a visit visa to the Tibetan leader — Dalai Lama, who has been invited to the international conference on the impact of democracy and technology on the region, reports Al-Mostaqbal daily quoting sources. पढ्नेक्रम जारी राख्नुहोस्

“हामी पनि आदिवासी जनजाति” भन्दै बाहुन क्षेत्री आन्दोलनमा


पूर्वका ११ जिल्लामा खम्बुवान राज्य चाहियो भन्दै आन्दोलन जारी छ । मधेश सिंगैलाई मधेश स्वायत्त राज्य बनाउनुपर्‍यो भनिरहेका छन् । उता पश्चिम तराइका जिल्लासहित चितवनसम्म थारुहरुको राज्य चाहियो भनेर थारुहट आन्दोलन मच्चिएकै छ । काठमाडौं, ललितपुर, भक्तपुर लगायतका जिल्ला समेटेर नेवार राज्य माग्नेको घुर्कीपनि कम छैन । पढ्नेक्रम जारी राख्नुहोस्