जय आले, कुवेत
“नेपालको लागि नेपाली र नेपालीका लागी नेपाली” भन्ने मूल नाराकासाथ विश्वका बिभिन्न राष्ट्रहरुमा स्थापना भैसकेको नेपालीहरुको सबैभन्दा बिशाल संस्था गैर-आवासिय नेपाली सँघ (NRNA) कुवेतमा पनि स्थापना भई आफ्नो दुई बर्षिय कार्यावधी पुरा गरी, पुन. २ वर्षिय कार्यकालको लागि नयाँ कार्यसमिति यही आगामी २१ मे २०११ शनिवारको दिन, NRNA-ICC का पदाधिकारीहरुको रोहवरमा एक निर्वाचन पद्दतीद्वारा गठन हुन गई रहेको सर्वविदितै छ । पढ्नेक्रम जारी राख्नुहोस्