– गोपाल बराइली
यदि तपाईंले राजधानीबाट बाहिरिँदा वा राजधानी भित्रिँदा राजमार्गमा सफा र गुणस्तरीय खाना खाने अपेक्षा गर्नुभएको छ भने अझै त्यो अपेक्षा पूरा नहुन सक्छ । त्रिभुवन राजमार्गको नागढुङ्गाबाट बाहिरिने तथा भित्रिने सवारी साधनका ड्राइभरले आफूलाई धेरै भत्ता दिने होटलमा खाना तथा खाजा खुवाउने गरेका कारण यात्रुले कम गुणस्तरका खाना खान बाध्य भएको गुनासा दैनिक सुन्ने गरिन्छ पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 11/05/2011
राजमार्गको खाना सरकारी वहाना
Posted in बिचार/बिमर्श
एनआरएनए कुवेतको अत्यन्तै जरुरी सूचना !!
बिषय : एनआरएनए कुवेतको सदस्यता बिस्तार र निर्वाचनमा उम्मेदवारी दिने समय अवधी फेरबदल गरिएको ’bout ।
कुवेत नगरीमा पेशारत समस्त नेपाली दाजुभाई, दिदिबहिनीहरु;
“नेपालको लागि नेपाली र नेपालीका लागी नेपाली” भन्ने मूल नाराका साथ विश्वका बिभिन्न राष्ट्रहरुमा स्थापना भैसकेको एक मात्र नेपाली सन्जाल एनआरएनए (Non-Resident Nepali Association) कुवेतमा पनि स्थापना भई दुई बर्षिय कार्यकाल आगामी अगस्त २०११ मा पुरा हुने हुँदा पुन. नयाँ समिति गठन गरी संस्थालाई विधान र उद्देश्य अनुरुप अगाडि बढाउनु पर्ने भएकोले यहि २१ मे २०११ शनिबारका दिन, NRNA-ICC पदाधिकारिहरुको उपस्थितिमा हुने र वहाँहरुको रोहबरमा निर्वाचन सम्पन्न गराईने ब्यहोरा सर्बबिदितै छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, सूचना, NRNA गतिविधि
प्रौढ शिक्षा पढेकी दोलखाली चेली देशकी राज्यमन्त्री, ‘जसको हिरासतमा अस्मिता लुटिएको थियो’
बाबुआमाले देवी नाम राखिदिए । तर, विपन्न बाबु जेलमा परेकाले उनलाई न ‘लक्ष्मी’को धन प्राप्त भयो, न ‘सरस्वती’को शिक्षा नै । तर, जनताको मतबाट निर्वाचित उनी देशकी राज्यमन्त्री भएकी छन् । प्रौढ शिक्षा पढेकी दोलखाली चेली देवी खड्का देशकी राज्यमन्त्री भएकी छन् । उनले भौतिक योजना तथा निर्माण मन्त्रालयको जिम्मेवारी पाएकी छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
लागेको पाँच वर्षपछि गोली झिकियो
विराटनगर, वैशाख २८ । एक बालिकाको शरीरबाट ५ वर्षपछि शल्यक्रिया गरेर गोली झिकिएको छ । उनलाई माओवादीले हानेको गोली लागेको थियो । विपन्न परिवारकी ती बालिकालाई कोसी अञ्चल अस्पतालले भारतको पटना लैजान सिफारिस पढ्नेक्रम जारी राख्नुहोस्
Posted in आँखीझ्याल
चालक निदाउँदा बस ७० फिट तल खस्यो
रामेश्वर कार्की, वैशाख २८ । धादिङ जिल्लाको पृथ्वी राजमार्ग अन्तर्गत भुमेस्थान गाविस ९ खयारघारीमा हिजो बिहान चार बजेतिर भएको बस दुर्घटनामा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । तिव्र गति र चालक निदाएर दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार
जेठी बुहारीको दाइजोले कान्छी बुहारी घरनिकाला
दाइजो माग्दै बुहारी घरबाट निकाल्ने परिवारका सबै पुरुष शिक्षित छन् । ससुरा माविका शिक्षक हुन् भने श्रीमान् नेपाली सेनामा छन् । त्यस्तै जेठाजु नेपाल एयरलायन्समा कार्यरत छन् ।
बच्चु विक, महेन्द्रनगर
२७ बैशाख । जेठी बुहारीको दाइजो आएपछि कन्चनपुरको विकट चाँदनी दोधाराको एक परिवारले कान्छी बुहारीलाई घरबाट निकालेको छ । साढे दुई वर्षिया छोरीसहित २४ वर्षिया युवती अलपत्र छिन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार