ज्ञानेन्द्र गुरुङ्ग, साउदी अरब
न त म हिमालको शिखरमा
न त म तराईको फेंदीमा
यतै कतै हराएँ म.. बिपत्तीको झोरमा !!
न त मरेर म चितामा
न त बाँचेर म धर्तीमा
कहाँ हराएँ आज म.. रित्तो रित्तो शुन्यतामा !! पढ्नेक्रम जारी राख्नुहोस्
ज्ञानेन्द्र गुरुङ्ग, साउदी अरब
न त म हिमालको शिखरमा
न त म तराईको फेंदीमा
यतै कतै हराएँ म.. बिपत्तीको झोरमा !!
न त मरेर म चितामा
न त बाँचेर म धर्तीमा
कहाँ हराएँ आज म.. रित्तो रित्तो शुन्यतामा !! पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता
Posted in अर्थतन्त्र, विश्व समाचार
ईन्द्र भूषाल, कुवेत
राष्ट्रियरुपमै अधिबेशनको तयारीको चहल पहल हुँदै गर्दा अब नेपालीहरुको अन्तर्राष्ट्रिय सन्जाल एन.आर.एन.ए हरेक देश, क्षेत्र अनी भएसम्मका इकाइहरुमा समेत आगामी नेत्रित्वको लागि छलफलका बिषयबस्तु चलाऊने देखी लिएर चुनावको मितिसम्म तोकिएका छन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in बिचार/बिमर्श, NRNA गतिविधि
काठमाडौं, वैशाख २७ (नागरिक)- कूटनीतिक राहदानी दुरुपयोगका आरोपी एक सभासद्सहित चार अध्यागमन कर्मचारी सम्पर्कविहीन छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साताअघि कूटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा पक्राउ पुर्जी जारी गरेपछि उनीहरू फरार भएका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
पर्वत, वैशाख २७ – पर्वतको पाङराङ्ग गाविसमा सोमवार राति परेको अविरल बर्षासंगैको असिना पानीले तरकारी बालीमा क्षति पुर्याएको छ । लगातार परेको असिना पानीले वडा नम्बर २,३ र ५,६ मा किसानले लगाएको मकै र तरकारीमा क्षति पुगेको हो । ५ र ६ मा व्यावसायिक रुपमा लगाईएको काँक्रो र गोलभेँडामा असिनाले सबै भन्दा बढी क्षति पुर्याएको पिडित किसान विश्वनाथ उप्रेतीले बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
रुकुम, वैशाख २७ – रुकुम र धादिङमा छुट्टा-छुट्टै भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । अन्य ७१ जना यात्रु घाइते भएका छन् । रुकुमबाट दाङको तुल्सिपुर जाँदै गरेको एक यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । अन्य ६१ जना घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार