yo ta sabai kagaji samjhauta matra ho yaha ta 2 bedlai saghuro hune room
ma3 bed double garera 6 jana basnu parne khane panikolagi kasko cooler chha bhanera khojdai janu parne duty jada aauda bus ma basnako lagi jhagada garnu parne 8 ghanta dutyko 30 dinar aaune kohi kasaiko salary na aaya timiharuko naam sheet nai chhaina bhanne ani kehi bole kattu ra ganji ma nepal janu parne rahechha so yo hami jasta tallo star ma ganiyaka lebor ko lagi kehi pani faida chhaina matra menpawor chalaaune ko lagi chha kinaki yahi bahanama free visako 150000 samma asulna paauchhan
अमर दाजु,
दूतावासले जनाएका कागजातहरु त कम्पनिले Provide गर्नै पर्ने हुन्छ । नत्र कामदार कसरी ल्याउने ??
यसै सम्बन्धमा आफुले बुझेका केही कुराहरु तल राखेको छु:
रोल नं. १) मा वर्क परमिट सम्बन्धित श्रम बिभागबाट निर्गमन गरिएको भनिएको छ । यो के हो मैले पनि बुझिन, शायद नयाँ कानुन हुनसक्छ ।
रोल नं. २, ३ र ४) मा भनिएका DO, POA, EA, GL, AL हुन ।
DO, POA, GL, AL कम्पनिले नेपालका मेनपावर सप्लाई एजेन्सीलाई र EA कामदारलाई दिने सम्झौता पत्र हो ताकी सम्झौता बिपरितको काममा नलगाईयोस् । र यि सबै कागजातहरु Chambers of Commerce अनी Foreign Affairs ले Attested गरेको हुनपर्छ, तब दूतावासले प्रमाणीत गर्दछ । अझ पहिला/पहिला त Multinational कम्पनिहरुको हकमा भन्नुपर्दा कम्पनिको Local Agent ले समेत उक्त कागजातहरु Attested गर्नु पर्ने हुन्थ्यो तर शायद अहिले रहेनछ ।
रोल नं. ५) मा कुवेतको कामदार चाहिने कम्पनी र नेपालको पठाउने मेनपावर एजेन्सीबीच हुने आन्तरिक सम्झौता पत्र हो । यसलाई Attested गर्नाले पनि नेपाली कामदारलाई नै फाईदा हुन्छ र दूतावासमा पनि ठोस रिकर्ड रहन्छ ।
रोल नं. ६) कम्पनिको Representative ले हस्ताक्षर गरेको इथिमा तकियाको कपी हो जुन कम्पनिले नदिने कुरै आउँदैन र यो WP, NOC, VV, SP, Civil ID या कुनै पनि Visa processing application मा अट्याच गरिन्छ ।
रोल नं. ७) कामदार आउने प्रोजेक्टको कन्ट्रयाक्टको कपी भनिएको रहेछ । जसमा Client, Project Executor र Local Agent को हस्ताक्षर हुन्छ । यो बुझाउनु पर्ने ’boutमा मलाई त्यती ज्ञान भएन, शायद नयाँ कानुन हुनसक्छ र जसबाट नेपालीलाई नै फाईदा र दूतावासलाई पनि थप प्रमाण मिल्ने भयो ।
रोल नं. ८) कम्पनिबाट कागज पत्र लिएर दूतावासमा प्रमाणीकरण गर्न जाने Specimen लाई कम्पनिले दिने Authorization Letter हो जुन नदिने कुरै भएन ।
रोल नं. ९) “लाइसेन्स” सम्बन्धित कम्पनिको, कम्पनिको Local Agent को र नेपालको मेनपावर सप्लाई गर्ने एजेन्सीको हो जुन अत्यावश्यक हुन्छ हर प्रयोजनको लागि । तर Multinational कम्पनिहरुको लाइसेन्स हुँदैन त्यो अवस्थामा Local Agent को लाईसेन्स दिईन्छ ।
रोल नं. १० र ११) को ’boutमा त्यती ज्ञान नभए पनि एकदमै राम्रो पक्ष हो दूतावासको जसले मरुभूमिको कुना काप्चामा शोषित/पीडित बन्न वाध्य भएका हामा नेपाली दाजुभाइहरुको हकमा एउटा कोशेढुंगाको काम गर्नेछ भन्न सकिन्छ ।
१. यदी ब्यक्तिगत visa मा आउने के गर्ने? त्यो उल्लेख गरेको छैन।
२. Tender documents, यो दस्तवेज सम्बन्धित company ले दिनु आशाम्भब हुन्छ किन भने अत्यन्त ब्यक्तिगत दस्तवेज हो।
३. hygenic को कुरा पनि गर्ने अनी 3.5×4.5 को कोठामा 6 जन सुतौने? यो एकदम अमानबिय हुन्छ। यो size को कोठ्मा ३-४ सम्मा लाई ठिकै हुन्छ। यस्तो गर्मिमा खप्टेको खाटमा सुद्णु पर्छ ढालन तातेर सुद्णु गर्यो हुन्छ अनी AC ले नपुगेर घुम्ने पङ्ख चलाइन्छ त्यस्तो अवस्थामा कतिपए को पङ्खले लागेर ज्यानै गएको सुनेकोछु, यस्त कुरामा बिचार गर्नु पर्दैन र?
४. दुताबासको बिगेप्ती पत्रमा हास्क्षर र रबर छापले मात्र पुगेन, हास्क्षर गरेको ब्यक्तिको नाम र दर्ज पनि उल्लेख गर्नु पर्यो नत्र यो पत्र बैदनिक हुँदैन, किन भने यस्त पत्रत उरुले पनि गर्नु सक्छानि।
उल्लेखित बिषयमा पतिकृया दिनु होल।
धन्यवाद
गोर्खा बहादुर तमाङ
Dear Jay Bhai ,
Hoina yo sabai kura documents company le kasari provide garcha ?it is impossible hai jay bro .
Amar Gurung

दुतबासको प्रेस बिगेप्ती अली अपूर्ण जस्तो लाग्यो।