ज्ञानेन्द्र गुरुङ्ग, साउदी अरब
न त म हिमालको शिखरमा
न त म तराईको फेंदीमा
यतै कतै हराएँ म.. बिपत्तीको झोरमा !!
न त मरेर म चितामा
न त बाँचेर म धर्तीमा
कहाँ हराएँ आज म.. रित्तो रित्तो शुन्यतामा !!
संघर्ष नै जीवन रैछ
दुनियाको रीतमा
यतै कतै लोलाएँ म.. बन चरीको गीतमा !!
न त म हिमालको शिखरमा
न त म तराईको फेदीमा
धेरै पिडा मान्छेमा.. मस्ती जिन्दगीमा !!
केहि पिडा म मा
शास्ती जिन्दगीमा
कहाँ हराएँ आज म.. मान्छे मान्छेको भिड्मा !!
बिदा हुन खोज्दैछु म.. बोझ नथपिंदै म मा
न त म हिमालको शिखरमा
न त म तराईको फेदीमा !!
यतै कतै हराए झैँ म..
बिपत्तीको झोरमा.. बिपत्तीको झोरमा !!
Posted by: Jay Ale
Gyanendra ati ramro hajurko हराएँ म बिपत्तीको झोरमा bhanne kabita keep it up.
Thanks a lot…Bro. Dharma,
I will try for the same in future as you requested… wish you all the best…
keep it up…..
so nice keep it contineu……………………………………….
Gyanendra jee
Thanks a lot guys.. for ur’s valuable comments on it… Well, I will try more in my free time as you said.
Thanks everyone for reading it….
Have a good time, good season n all the best… Take Care all.
Hopefully will come to see you guys with another article as well. So, Shall i stop now….?