स्विम-सूटमा माता लक्ष्मी (फोटोफिचर सहित)


जय आले, कुवेत

अस्ट्रेलियाको सिड्निमा भएको एक फ़ैशन ‘शो’ मा हिन्दु देवी ‘माता लक्ष्मी’को तस्वीरको ग़लत प्रयोग भएको ठहर गरिएको छ । जसलाई भारतको बिभिन्न पत्रीकाहरुले छापेपछी भारतका कयौं शहरहरुमा बिरोध प्रदर्शन भएका छन ।

उक्त फेशन ‘शो’ मा एक मोडललाई हिन्दु देवी माता लक्ष्मीको चित्र प्रिन्ट भएको वान पिस सेक्सी स्विम-सूट लगाएर र्‍याम्पमा क्याटवाक गर्न लगाईयो, जसलाई अस्ट्रेलियाली डिजाइनर लिसा ब्लूले डिजाईन गरेकी थिईन ।

जसको सबैभन्दा पहिले अस्ट्रेलियामा बस्ने भारतीय हिन्दु समुदायले विरोध गर्‍यो । नेपाली हिन्दुहरुलाई खासै वास्ता नभए पनि अमेरिकी हिन्दु नेताले वक्तव्य निकाले भनें भारतको अमृतसरमा शिवसेनाको अगुवाईमा र अन्य शरहरुमा पनि विरोध प्रदर्शन भएको बिबिसिले जनाएको छ ।

वान पिस र टु पिस दुवै डिजाइनमा लक्ष्मीको फोटो प्रयोग गरिएको थियो । फोटो राख्‍ने साइट फेसनसिङ्गमा विरोधका आवाज चर्को भयो । अन्ततः लिसाले फेसबुकबाट वक्तव्य जारी गर्दै यसरी माफी समेत मागेकी छिन ।

Lisa Blue has been born out of a love of conservation, spirituality and a respect for all people. At no time would we ever have intended that the brand would cause offence. The use of images of Goddess Lakshmi was not in any way a measure of calculated risk taking, simply it was a desire to celebrate different cultures and share that through our brand.

We would like to offer an apology to anyone we may have offended and advise that the image of Goddess Lakshmi will not appear on any piece of Lisa Blue swimwear for the new season, with a halt put on all production of the new range and pieces shown on the runway from last week removed.

This range will never be available for sale in any stockists or retail outlets anywhere in the world. We apologise to the Hindu community and take this matter very seriously.

लिसाले जानेर या नजानेर कसैको आस्थामा चोट पुर्‍याउने काम गरिन् । सबैलाई आ-आफ्नो संस्कृति, परम्परा प्यारो हुन्छ, यस्तो विषयमा सबै संवेदनशील हुनुपर्छ । यस्तो अरुलाई अपमानित महसूस हुने स्विम-सूट विश्वका कुनै पनि ठाउँमा बेच्न राख्दिनँ र भविष्यमा पनि बनाउँदिन भन्दै माफी मागेगेकी छिन डिजाइनर लिसाले ।

One response to “स्विम-सूटमा माता लक्ष्मी (फोटोफिचर सहित)

  1. I am really disappointed the way image of Goddess Lakshmi was displayed on Lisa Blue swimwear . Its not good to show any Gods image on inner wear, weather its Indus, Christains, Muslims or any religions. There is no meaning to say “simply it was a desire to celebrate different cultures and share that through our brand” But I feel generous the way the designer apologized for. May it not happen in near future to any god or goddess or any religions.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.