Daily Archives: 10/05/2011
१८ नं. भिषाको लागि प्रमाणीकरण गर्नु पर्ने जरुरी कागजात सम्बन्धी नेपाली राजदूतावास कुवेतको “प्रेस बिज्ञप्ती”
Posted in दूतावास गतिविधि, प्रेस बिज्ञप्ति
नेपालकै सबैभन्दा लामो पुलको निर्माणकार्य सुरु
बर्दियाको कोठियाघाटस्थित नदीमा नेपालकै सबैभन्दा लामो पुलको निर्माणकार्य सुरु भएको छ । एक किलोमिटर लामो सो पुलको निर्माणपछि कोठियाघाटपारिका ११ गाविसका करिब १ लाखभन्दा बढी जनताको सम्पर्क सदरमुकामसँग बाह«ै महिना कायम रहनेछ । सो पुलको पिलर बनाउने खाल्डो खन्ने काम सुरु भएको पुल निर्माणको ठेक्का लिएको जेभीले जनाएको छ ।
Posted in नेपाल समाचार
स्विम-सूटमा माता लक्ष्मी (फोटोफिचर सहित)
जय आले, कुवेत
अस्ट्रेलियाको सिड्निमा भएको एक फ़ैशन ‘शो’ मा हिन्दु देवी ‘माता लक्ष्मी’को तस्वीरको ग़लत प्रयोग भएको ठहर गरिएको छ । जसलाई भारतको बिभिन्न पत्रीकाहरुले छापेपछी भारतका कयौं शहरहरुमा बिरोध प्रदर्शन भएका छन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in फोटो फिचर, विश्व समाचार
खनाल सरकारको आयु घट्दै हो त ?
प्रचण्डको ‘मूड चेञ्ज’- नयाँ प्रधानमन्त्रीमा आ-आफ्नै दाऊ..
बैशाख, काठमाडौं । प्रधानमन्त्री झलनाथ खनाल देश बाहिर रहेको बेला उहाँ नेतृत्व सरकारको विकल्प’bout गरमागर्मी छलफल सुरु भएको छ ।आफ्नै पार्टीका माधवकुमार नेपाल र केपी शर्मा ओली पक्षधरले त पहिलेदेखि नै खनालको खेदो खन्दै आएका थिए । अब उहाँलाई काँध चढाएर बसेको माओवादी नेतृत्व पनि थाकिसक्यो । राष्ट्रिय सहमतिको सरकार गठनमा असफल भएको भन्दै माओवादी र एमालेका शीर्ष नेताहरु खनालको विकल्प खोज्न कस्सिएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
स्तनको साइज मिलाउन इन्जेक्सनको सहारा
मोडेलहरुको बाच्ने आधार उनीहरुको सुन्दरता हो । ठूलो वा सानो रकम लिई फेसन शोमा पहिरन प्रचार गर्नेदेखि लिएर पत्रपत्रिकामा समेत देखा पर्छन मोडेलहरु । यसैले होला मोडेलको लागि सुन्दरता जीवन जत्तिकै प्यारो हुन्छ । तर आफ्नो सुन्दरतामा कुनै दाग लागो जोकोहि मोडेललाई चिन्ता त हुने नै भयो । यस्तै भएको छ बेलायतकी मोडेल कैटी ग्रीनलाई । केहि समयअघि ग्रीनको दुई स्तनमध्ये एक ठुलो र अर्को लगभग दुई इन्च सानो थियो । यसबाट ग्रीन निकै चिन्तित बनेकी थिइन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विज्ञान प्रविधि, स्वास्थ्य शिक्षा
कतारको अस्पतालमा जीवन र मृत्युको दोसाँधमा नेपाली चेली
रवि रोषी, दोहा कतार । आज भन्दा छ महिना पहिले वैदेशिक रोजगारको सिलसिलामा कतार आएकी थिइन् निशा मिश्र । सात बर्षको छोराको भविष्यको लागि केहि गर्छु भन्ने सपना बोकेर कतार आएकी निशा जब एक्कासी छाती दुख्ने समस्या देखिएपछि हमाद मेडिकल अस्पतालमा जचाउन आईपुगिन् तव उनी छांगोबाट खसेको जस्तो भईन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार