काठमाडौं। नायिका रेखा थापालाई यसअघि सञ्चारकर्मी, शुभेच्छुक, आफन्तदेखि दर्शकसम्मले सहजै फोनमा वार्ता गर्न सक्थे। यसरी सहजै फोनमा उनीसँग वार्ता गर्न पाएकाहरूलाई दुःखद खबर छ। त्यो के भने अब उनीसँग पहिलाको जस्तो सहजै वार्ता गर्न कसैले पनि पाउने छैनन्। किनकि उनको दुवै मोबाइल उनका पति छवि ओझाले क्याप्चर गरेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 09/05/2011
रेखा थापालाई मोबाइल बन्देज
Posted in नेपाल समाचार
‘सेक्स त्यति सस्तो छैन’-श्वेता बिमली
लाम्चो अनि हाँसिलो मुहार । नृत्यमा उस्तै प्रखर । अभिनय पनि त्यत्तिकै राम्रो गर्न सक्ने । नेपाली लचचित्रका कुनै नायिका भन्दा क्षमतामा कमी देखिन्न यी प्रतिभामा । तैपनि उनले चलचित्रमा नायिका बन्ने अबसर पाएकी छैनन् । यी प्रतिभा हुन श्वेता विमली । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको नृत्य प्रतियोगिता ‘छमछमी-२’मा उनी झापाबाट छानिएकी छिन् । त्यसैले उनको लक्ष्य हो अबको एक वर्षमा नेपालको उत्कृष्ट नर्तक बनेर छमछमीको ‘टाईटल’ जित्नु,’सोही कारण म दिनभर नृत्य सिक्नमै ब्यस्त हुन्छु ।’ बिमलीले हाँस्दै भनिन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
सगरमाथा आरोहणमा गएका पूर्व परराष्ट्रमन्त्रीको मृत्यु
काठमाडौं, वैशाख २६ – सगरमाथा आरोहणमा गएका ८२ वर्षीय पूर्व पराराष्ट्रमन्त्री शैलेन्द्रराज उपाध्यायको सोमबार साँझ मृत्यु भएको छ। वैशाख पहिलो साता त्यसतर्फ प्रस्थान गरेका उनको सगरमाथा आधारशिविरबाट २ किलोमिटरमाथि आइसफल भन्ने ठाउँमा हिँड्दा हिँड्दै मृत्यु भएको हो। आइसफल ५ हजार ८ सय मिटरको उचाइमा पर्छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार
साना कलाकारको व्यवशायिक तयारी
उनको उमेरका साथीहरु खेलकुदमा व्यस्त रहेको समयमा इटहरी २ तालतलैयाका १४ वर्षिय शिवराज थुलुङ्ग भने मूर्ती बनाउनमा व्यस्त छन् । सानो उमेरमा नै थुलुङ्गले बनाएका एक दर्जन भन्दा बढी मुर्ती देख्दा जो कोहीले उनको प्रशंसा गर्छन् । महेन्द्र मा. वि. इटहरीमा कक्षा ८ मा अध्ययनरत् शिवराजको मूर्तीकला प्रतिको लगाव देखेर विद्यालयका शिक्षक र आफ्नो साथीहरु छक्क पर्ने गरेका छन् । सानैदेखि आफ्नो बुवाले बनाएको मूर्ती देखेर उनलाई पनि बनाउन इच्छा लागेर सुरु गरेको यो कलाले अहिले उनलाई परिचित बनाउँदै लगेको छ ।
Posted in रोचक समाचार
जान्नै पर्ने कुरा – पोषणको जानकारी
– धिराज गुरूङ
स्वस्थ भोजनको लागि पोषणको जानकारी (nutritional information) हुन एकदमआवश्यक पर्दछ। यो जानकारीबाट हामीले –
- विभिन्न खानेकुरा मध्ये कुनमा कति, धेरै-थोरै पोषण हुन्छ भनेर अरु खानेकुराको पोषणसँग दाँज्न सक्छौँ।
- खानेकुरामा कुन पोषण कति छ भनेर बुझ्न साथै त्यही अनुसार आफ्नो खानामा पोषणको अनुमान लगाउन पनि सक्छौँ।
- त्यसैगरी व्यक्तिगत रुपमा कति पोषणको आवश्यकता छ, त्यो पनि पूरा गर्न सहयोग हुन्छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in स्वास्थ्य शिक्षा
‘सोले डाँडा काट्यो गाडीले…
‘सोले डाँडा काट्यो मायाले…’ भन्ने गीत गाएका खड्ग गर्बुजा अब भने गाडी चढेरै उक्त डाँडा पार गर्न सक्ने भएका छन् । यातायात नभएको अनकन्टार सोले डाँडा काटेपछि कसैले भेट्न सक्दैन भन्ने मानेर गाइएको यो गीतको भावविपरीत सडकले भने डाँडा काटेको छ । पढ्नेक्रम जारी राख्नुहोस्