तामाङ घेदुङ कुवेतको रिहर्सल शुरु


केदारनाथ खरेल, कुवेत

२०११ अप्रिल । कुवेतमा मनाउन लागिएको २५५५ औं बुद्ध जयन्तीको शुभ-अवसर पारेर नेपाल तामाङ घेदुङ कुवेतले मिति २०११ मे सत्ताइस तारिकमा एक भव्य समारोह बिच भगवान बुद्धको पूजाआजा सहित बिभिन्न मनोरन्जनात्मक कार्यक्रम प्रस्तुत गर्नका लागि नेपालका ख्यातिप्राप्त कलाकार अविनास घिसिङको साथमा नेपाल तामाङ घेदुङ कुवेतका स्थानिय कलाकारहरुले प्रस्तुती पस्कनको लागि रिहर्सलको लागि विगत एक महिना देखी कुवेतको हवालीस्थित तामाङ घेदुङ कुवेतका उपाध्यक्ष श्री अर्जुन तामाङज्युको घरमा जुटेका छन । गौतम बुद्ध जन्मेको देश तथा शान्तिको देश नेपाल हो भन्ने नारा विश्वमा चिनाउनु नै यस कार्यक्रमको मुख्य उदेश्य हो ।

Posted by: Jay Ale

One response to “तामाङ घेदुङ कुवेतको रिहर्सल शुरु

  1. wish you all the best.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.