कास्की जिल्ला अन्तर बिद्यालय स्तरीय राष्टपति कप पोखरामा हुने


कास्की पोखरा, २१ वैशाख/तेश्रो कास्की जिल्ला अन्तर बिद्यालय स्तरीय राष्टपति कप आगामी जेष्ठ ८ गतेदेखि १२ गते सम्म पोखरा रङ्गशालामा हुने भएको छ । जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजनामा संचालन हुने उक्त कपमा छात्र/छात्रा तर्फ भलिवल प्रतियोगिता तथा, एथ्लेटिक्सका बिभिन्न खेलहरु आयोजना हुने भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवम प्रतियोगिताका मुल संयोजक खेमचन्द्र गुरुङले बताउनु भयो ।

आज सम्पन्न भएको सयुक्त बैठकले तेश्रो राष्टपति कपको मिति र कार्यक्रम तय गरेको हो । एथ्लेटिक्स तर्फएक सय दुइ सय, ४ सय, १५ सय, ३ हजार र ५ हजार मिटर दौड हुने भएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ७ हजार दोश्रो हुनेलाई, ५ हजार र तेश्रो हुनेलाई ३ हजार पुरस्कार प्रदान गरीने भएको छ । गत बर्षो बिजेता फिस्टेल उच्च माबि रहेको थियो ।

Posted by: अमर गुरुङ, कुवेत

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.