फेसबुकमा तपाईँले यस्तो देख्नुभयो भने क्लिक गर्न नहतारिनुहोला। स्पाम गर्नेहरुले तपाईँलाई झुक्याउन यस्तो गरेका हुन्। सोमबार बिहान बिन लादेन मारिएको खबर आएदेखि इन्टरनेटमा यस’bout खोजी निकै बढेको छ। अनि यसैको फाइदा उठाएका हुन् स्पाम गर्नेहरुले। फेसबुकमा अहिले बिन लादेनको भिडियो देखाउने लोभले धेरै यस्ता झुक्याउने लिङ्कहरु फैलिरहेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 05/05/2011
बिन लादेन मारिएको भिडियो हेर्नुस्
Posted in थाहा पाईराखे राम्रो
नम्र स्वभावका प्रवासी नेपाली गायक “देव लिम्बु”
ईन्द्र भूषाल, कुवेत
लालीगुराँस साँस्कृतिक परिवारद्वारा आयोजित नयाँ बर्ष २०६८ को अवसरमा कुवेतवासी नेपालीबीच शुभकामना आदान प्रदानसहित प्रस्तुत गरिएको १८ अप्रिलको साँस्कृतिक कार्यक्रममा ‘दर्शन नमस्ते’ तथा ‘नाई नभन्नु ल’ बोलका चर्चित नेपाली गीतहरु गाएर कुवेतवासी नेपाली दर्शकहरुलाई छमछमती नचाउँदै युवा पुस्ताको मन जित्न सफल नाम हो देव लिम्बु ।
गोर्खे १, ईलाम स्थाई बसोबास गर्नु हुने २९ वर्षिय युवा लिम्बु बाल्यकालदेखी नै संगीतप्रेमी रहेको बताउनु हुन्छ । पिता शान्त बहादुर लिम्बु र माता कौसिला लिम्बुका सुपुत्र देव लिम्बु आफ्नो सांगितिक यात्राको शुरुवात २०५८ सालमा पढ्नेक्रम जारी राख्नुहोस्
Posted in परिचय/चिनारी
चरेससहित तीन नेपाली महिला पक्राउ
चरेससहित तीन नेपाली महिला भारतको रुपैडियामा पक्राउ परेका छन् । नेपालगन्जबाट रुपैडिया तर्फ जाँदै गरेको अवस्थामा जाँचका क्रममा आज बिहान आठ किलो ७८ ग्राम चरेससहित बाग्लुङ निसी गाविसकी ४० बर्षिय भनरमाला घर्ती, पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार
नेपाल आउने पर्यटकको संख्यामा ३४ प्रतिशतले बृद्धि
पोखरा, नेपाल आउने बाहृय पर्यटकको संख्यामा बृद्धि भएको छ । गतवर्षो तथ्याङ्क अनुसार अप्रिलमा नेपाल भित्रिने पर्यटकको संख्या ३४.३ प्रतिशतले बृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अर्थतन्त्र
आगलागी हुदा करिब ४५ घर जलेर नष्ट
बुटवल,२२ वैशाख/ कपिलवस्तुको गणेशपुर गाविस वडा न. ४ मध्यनगरमा बिहीबार विहान साढे ८ बजे देखि भएको आगलागीबाट करिब ४५ घर जलेर नष्ट भएका छन् । स्थानीय नरबजेश्वर नाउ को घरबाट खाना पकाउने क्रममा हावाहुरी चलेपछि गाउमा आगलागी भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक राजेन्द्र प्रसाद श्रेष्ठले वताउनु भयो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार
कास्की जिल्ला अन्तर बिद्यालय स्तरीय राष्टपति कप पोखरामा हुने
कास्की पोखरा, २१ वैशाख/तेश्रो कास्की जिल्ला अन्तर बिद्यालय स्तरीय राष्टपति कप आगामी जेष्ठ ८ गतेदेखि १२ गते सम्म पोखरा रङ्गशालामा हुने भएको छ । जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजनामा संचालन हुने उक्त कपमा छात्र/छात्रा तर्फ भलिवल प्रतियोगिता तथा, पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद