Daily Archives: 04/05/2011

मेक्सिकोको कोइला खानीमा विस्फोटन


मेक्सिको, २१ वैशाख/ उत्तरी मेक्सिकोस्थित एक कोइला खानीमा ग्यास चुहावटबाट भएको विस्फोटनमा परी तीन कामदारको मृत्यु हुनुका साथै अन्य ११ जना फसिरहेका छन् । उक्त भयानक विस्फोटपश्चात फसिरहेका मानिसको बाँच्ने आशा निकै कम रहेको सरकारी स्रोतले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

२५ वर्षकी युवतीको टाउको काटी हत्या


काठमाडौँ,२१ वैशाख/ बालाजु बाइसधारा पार्कमा आज बिहान टाउको काटिएको लाश फेला परेको छ । लाश बाइपास डेरा गरी बस्ने २५ वर्षकी मेनुका खत्रीको भएको खुलेको छ । खत्रीको स्थायी घर गोरखा घुर्मी वडा नम्बर ७ मा रहेको खुलेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अभिनेता शाहरूख र निर्माता सिंहबीच कुटाकुट


फिल्म अभिनेता शाहरुख खान फेरी एक पटक विवादमा फसेका छन् । शाहरुखले आफ्ना मित्र संजय कपूरको धर्मपत्नी महीप कपूरको जनम दिनको अवसरमा आयोजित रात्री भोजमा चलचित्र निर्माता मोजेज सिंहसंग कुटाकुट गरेका छन् । महीप कपूरले आफ्नो जनम दिनको दिन जुहू स्थित आफ्रनो बंगलामा एक रात्रीभोजको आयोजना गरेकी थिईन् । पढ्नेक्रम जारी राख्नुहोस्

लायन्स डिस्ट्रीक ३२५ बिको मल्टिपल कनेन्सन पोखरामा हुने


दिननाथ बराल-पोखरा,२१ वैशाख/ लायन्स डिष्ट्रिक ३२५ बिको मल्टिपल कनेन्सन यही वैशाख २४ गते पोखरामा हुने भएको छ । लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारीको स्थानीय आयोजनामा संचालन हुने उत्त कन्भेन्सनमा देश भरका करीब २ हजार जना कार्यक्रममा सहभागि हुने भएको आज पोखरामा आयोजीत पत्रकार सम्मेलनमा जानकारी गर्राईएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

रिठ्ठेभिर दुर्घटनामा मृत्यु भएका १२ मध्ये ९ जनाको पहिचान


बनेपा, वैशाख २१ (नागरिक)-सिन्धुलीको पुरानो झाँगाझोली रिठ्ठेभिरमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुने मध्ये ९ जनाको पहिचान खुलेको छ । सिन्धुली प्रहरीका अनुसार सो दुर्घटनमा श्रीजंग गण रामेछापमा कार्यरत धादिङ्गका शिव कार्की, भीरपानी-७ रामेछापका आइती माझी, पढ्नेक्रम जारी राख्नुहोस्

विहेको रोटी पकाउँदा घाइते भएका दुई महिलाको मृत्यु


पोखरा, वैशाख २१ (नागरिक)- खाना पकाउने ग्यास लिक भएर आगलागि हुँदा जलेर घाइते भएका दुईजना महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार धिताल-६ घर भई पोखराको सृजनाचोकमा डेरा गरी बस्ने ४६ वर्षीया लक्ष्मी ढुंगाना र पोखरा-६ बैदामकी ४० वर्षिया ईन्दिरा पहारीको मंगलबार ज्यान गएको हो। पढ्नेक्रम जारी राख्नुहोस्