पोखराको च्याङ्लुङ खरपानी तातोपानी कुवाको रहस्य


अमर गुरुङ्ग, कुवेत

के तपाईंहरु लुतो, दादुरा, खटिरा, शरीर दुख्ने, पोल्ने वा त बिबिध रोगले ग्रसित हुनु हुन्छ ? ढिलो नगर्नुहोस्, भुर्जुङ खोलाको सिरानीमा रहेको तातो पानिमा गएर नुहाउनलाई । यो सानो र महत्वकांछी पोखरी सेती गण्डकीकै किनारमा अवस्थित छ । अचम्मको कुरो सेती नदिको पानी बरफमिस्रण चिसो हुन्छ भनें पोखरीको पानी सधैं तातो हुन्छ, चाहे कुनै पनि सिजनमा ।

माथि तस्विरमा नुहाउँदै गरेका यि आमैहरु भन्छन यो पानी पवित्र आयुर्वेदिक जडीबुटी जस्तै हो । यहाँ नुहाए पछी सबै खाले बिमार निको हुन्छ । हुन पनि हो यि आमैहरु मात्र होइन सबैले त्यसै भन्छन र वास्तवमा भन्नु पर्दा यो मेरो प्रत्यक्ष अनुभव पनि हो भनें तस्विर पनि भ्रमणको बेला मैले नै खिचेको हुँ । पत्याउनुहोस् र एकचोटी कास्की पोखरास्थित सर्दिखोला गा.बि.स च्याङ्लुङ खरपानीको तातोपानी कुवामा नुहाउने सोंच बनाउनुहोस् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.